आजदेखि कक्षा १२ को परीक्षा
बिराटनगर । कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु हुँदैछ । असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । विद्यार्थीको भौतिक उपस्थितीमै सञ्चालन हुँने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन् ।
परीक्षामा विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको छ । ४ हजार ३१५ वटा परीक्षा केन्द्र तोकिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको...

























