चरेस कारोबारको नयाँ शैली: चकटी र डायरीमा राखेर विदेशमा व्यापार, गिरोह नै पक्राउ
काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको खुलेको हो ।
ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न नौ जनाको गिरोहलाई सार्वजनिक गरेको छ । कपनस्थित हस्तकलाका सा...


























