अहिलेसम्म को–को कहाँबाट विजयी भए ?
विराटनगर । प्रतिनिध सभा सदस्य निर्वाचन अन्तरगत हालसम्म ११ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । याे समाचार तयार पादार्सम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ६ स्थानमा जित हासिल गरेको छ । यस्तै नेपाली काँग्रेसले ३ र नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जितेको छ ।
रास्वपाका उम्मेदवार गणेश पराजुली काठमाडौं–७ बाट २७८०५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनलाई पछ्याएका काँग्रेस उम्मे...


























