
विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ । यो समाचार तयार पार्दासम्म रास्वपाले काठमाडौं–१ बाट जित दर्ता गरिसकेको छ भने ४५ स्थानमा अग्रता बनाएको छ ।
नेपाली काँग्रेसले ६ स्थानमा अग्रता बनाउँदा नेकपा एमाले ४ स्थानमा अगाडि छ । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ३ स्थानमा अग्रता बनाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ स्थानमा अगाडि देखिएको छ ।

संगालोखबर 















