संगालोखबर


काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत देशभर ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले आज साँझ पत्रकार सम्मेलन गर्दै देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको हो ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए ।

आयोगले सवै क्षेत्रका मतपेटिका संकलन गरेर प्रक्रियाअनुसार मतगणना सुरु हुने जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!