साँगुरीगढीको अध्यक्षमा कांग्रेसका जितेन्द्र बिजयी, उपाध्यक्षमा एमालेकी मुना निर्वाचित

साँगुरीगढीको अध्यक्षमा कांग्रेसका जितेन्द्र बिजयी, उपाध्यक्षमा एमालेकी मुना निर्वाचित

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांंग्रेसका उम्मेदवार जितेन्द्र राई बिजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार ५३९९ मतसहित कांग्रेस उम्मेद्वार राई बिजयी भएका हुन् । उनी गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार कुमारजंग याखाले ४८२८ मत ल्याएका छन् । एमाले उम्मेदवार याखालाई ५७१ मतान्तरले पराजित गर्दै कांग्रेसका राई ...
चौविसे गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित पाँच वडामा एमाले बिजयी

चौविसे गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित पाँच वडामा एमाले बिजयी

धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित पाँच वडामा नेकपा एमाले बिजयी भएको छ । गएराती सम्पन्न मतगणना अनुसार ५०३८ मतसहित एमाले उम्मेद्वार राजकुमार चेम्जोङ गाउँपालिका अध्यक्षमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दलबहादुर मगरले ३९९१ मत ल्याएका छन् । माओवादी केन्द्रका मगरलाई १०४७ मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार चेम्ज...
धनकुटाको चौविसे गाउँपालिका अध्यक्षमा एमालेका चेम्जोङ बिजयी

धनकुटाको चौविसे गाउँपालिका अध्यक्षमा एमालेका चेम्जोङ बिजयी

धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजकुमार चेम्जोङ बिजयी भएका छन् । गएराती सम्पन्न मतगणना अनुसार ५०३८ मतसहित एमाले उम्मेद्वार चेम्जोङ बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दलबहादुर मगरले ३९९१ मत ल्याएका छन् । माओवादी केन्द्रका मगरलाई १०४७ मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार चेम्जोङ अध्यक्षमा निर्वाचित ...
धनकुटाको चौविसेमा २८ बर्षीय युवा बने वडाध्यक्ष

धनकुटाको चौविसेमा २८ बर्षीय युवा बने वडाध्यक्ष

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं.४ मा २८ बर्षीय युवा लोकेन्द्र थापा मगर वडाध्यक्षमा निर्वाचित भएका छन् । चौविसे–४ सुरुङ्गी घर भएका मगर ३९४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार नगेन्द्र बहादुर तामाङले २८२ मत प्राप्त गरेका छन् । निवर्तमान वडाध्यक्षसमेत रहेका कांग्रेसका तामाङलाई ११२ मतान्तरले पराजित गर्दै एमालेका मगर व...
धनकुटाको चौविसेमा निर्वाचित हुँने वित्तिकै वडा सदस्यको मृत्यु

धनकुटाको चौविसेमा निर्वाचित हुँने वित्तिकै वडा सदस्यको मृत्यु

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं.२ का नवनिर्वाचित वडा सदस्य अटलबहादुर सुर्जेमगरको मृत्यु भएको छ । चौविसे–२ मुढेवास निवासी ५२ बर्षीय मगरको गएराती मृत्यु भएको हो । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी वडा सदस्यमा निर्वाचित भए । बिजयी भएको नतिजा आएको केही समयभित्रै मगरको मृत्यु भएको नेकपा एमाले धनकुटाका कार्यालय सचिव नैन विश्वकर्माले जानकारी दिए । राजारानीस्थित मतगणनास्थलमा बसिरहेक...
महालक्ष्मी २ मा माओवादीका वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी

महालक्ष्मी २ मा माओवादीका वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. २ मा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी भएको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्र वडाध्यक्षका उम्मेदवार पदम रखाल ८२६ मतसहित बिजयी बनेका हुन् । उनका निकटतम प्रतिवद्धन्द्धी नेकपा एमालेका उम्मेदवार धन बहादुर कुँवरले ३६५ मत ल्याए । धन बहादुरलाई ४६१ को फराकिलो मतान्तरले पराजित गर्दै माओवादीका पदम वडाध्यक्षमा बिजयी बनेका हुन् । सो वडामा वडाध्यक्षसह...
छथर जोरपाटी ६ मा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी

छथर जोरपाटी ६ मा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ मा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी भएको छ । गठबन्धका तर्फबाट माओवादी केन्द्र वडाध्यक्षका उम्मेदवार दीपक गुरुङ ८५७ मतसहित बिजयी बनेका हुन् । उनका निकटतम प्रतिवद्धन्द्धी नेकपा एमालेका उम्मेदवार निल बहादुर थापाले ५५७ मत ल्याए । निल बहादुरलाई ३०० मतान्तरले पराजित गर्दै माओवादीका दीपक वडाध्यक्षमा बिजयी बनेका हुन् । सो वडामा वडाध्यक्षसहित गठब...
चौबिसे २ र ३ मा वडाध्यक्षसहित एमालेको प्यानलनै बिजयी

चौबिसे २ र ३ मा वडाध्यक्षसहित एमालेको प्यानलनै बिजयी

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ र ३ मा वडाध्यक्षसहित नेकपा एमालेको प्यानलनै विजयी भएको छ । नेकपा एमालेका तर्फबाट २ नंम्बर वडाका वडाध्यक्षका उम्मेदवार एनोज तुम्सा ७८० मत र  ३ नंम्बर वडाका उम्मेदवार मदन तुम्सा ५४९ मतसहित बिजयी बनेका हुन् । एनोजका निकटम प्रतिद्धन्दी गढबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार ममिन्द्र लिम्बुले ५६३ मत ल्याए । त्यस्तै मदनका निकटम प्रतिद्धन्दी गठबन्धन...
पाख्रीवास १ मा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी

पाख्रीवास १ मा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं. १ मा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी भएको छ । गठबन्धका तर्फबाट नेपाली काँग्रेस वडाध्यक्षका उम्मेदवार भोगेन्द्र पाण्डे ४२३ मतसहित बिजयी बनेका हुन् । उनका निकटतम प्रतिवद्धन्द्धी नेकपा एमालेका उम्मेदवार दुर्गा बहादुर थापाले २७९ मत ल्याए । दुर्गा बहादुरलाई १४४ मतान्तरले पराजित गर्दै काँग्रेसका भोगेन्द्र वडाध्यक्षमा बिजयी बनेका हुन् । सो वडामा वड...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

विराटनगर । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले बढेको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक १० रूपैयाँ मूल्य बढाएको हो । योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ ख...
साँगुरीगढी १० मा पनि एमालेको प्यानलनै बिजयी

साँगुरीगढी १० मा पनि एमालेको प्यानलनै बिजयी

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १० मा पनि नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । वडाध्यक्षमा एकबहादुर राईसहित एमालेको प्यानलनै बिजयी बनेको हो । ५२७ मतसहित एकबहादुर बिजयी बनेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट कांग्रेस उम्मेद्वार राजु राईले ३४५ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार राजुलाई १८२ मतान्तरले पराजित गर्दै एकबहादुर पुनः वडाध्यक्षमा निर्वाचित भएका ह...
साँगुरीगढी १ मा वडाध्यक्षसहित एमालेको प्यानलनै बिजयी

साँगुरीगढी १ मा वडाध्यक्षसहित एमालेको प्यानलनै बिजयी

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १ मा वडाध्यक्षसहित नेकपा एमालेको प्यानलनै विजयी भएको छ । नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार गोविन्द लिम्बु ४५० मतसहित बिजयी बनेका हुन् । उनका निकटतम प्रतिवद्धन्द्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगेन्द्र लिम्बुले ३५७ मत ल्याए । जोगेन्द्रलाई ९३ मतान्तरले पराजित गर्दै एमाले उम्मेद्वार गोविन्द वडाध्यक्षमा बिजयी बनेका ह...
महालक्ष्मी नगरमा कांग्रेसको सुरुवाती अग्रता

महालक्ष्मी नगरमा कांग्रेसको सुरुवाती अग्रता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । ५९१ मतगणना गर्दा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका कांग्रेसका ध्रुवराज रायले ३६० मत पाएका छन् । नेकपा एमालेका दिपक बुढाथोकीले १९४ मत ल्याएका छन् । महालक्ष्मी वडा नं. १ र २ को मत गणनामा कांग्रेसका रायले एमालेका बुढाथोकीलाई १६६ मतान्तरले पछि पारेका हुन् । उपमेयरमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओ...
चौबिसे १ को वडाध्यक्षमा काँग्रेसका श्रेष्ठ बिजयी

चौबिसे १ को वडाध्यक्षमा काँग्रेसका श्रेष्ठ बिजयी

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका १ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवेन्द्र श्रेष्ठ बिजयी भएका छन् । गठबन्धनका तर्फबाट उमेदवार बनेका श्रेष्ठले ५२७ मतसहित वडाध्यक्षमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका श्रीकृष्ण श्रेष्ठले ४८६ मत ल्याएका छन् । नेपाली काँग्रेसका देवेन्द्रले ४१ मतान्तरले एमालेका श्रीकृष्णलाई पछि पारेका हुन् ।
पाख्रीवासमा पनि सुरु भयो मतगणना

पाख्रीवासमा पनि सुरु भयो मतगणना

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा पनि स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो करिब १२ बजेबाट मतगणना थालिएको हो । स्थानीय तहका जनप्रतिनिधि चुन्नका लागि शुक्रबार मतदान भएको थियो । पाख्रीवास नगरपालिकामा १७ हजार ८७ मतदाता छन् । जसमध्ये ५ हजार ५ सय ९ पुरुष र ५ हजार ७ सय ८५ महिला गरी कुल ११ हजार २ सय ९४ जनाले मतदान गरेका छन् । कुल मतदाता संख्याको आधारमा ६६.१० प्रतिशत मत खसेको हो । ...
महालक्ष्मी नगरपालिकामा पनि सुरु भयो मतगणना

महालक्ष्मी नगरपालिकामा पनि सुरु भयो मतगणना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पनि मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार आज बिहान करिब ११ः३० बजेबाट मतगणना थालिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । यो समाचार तयार पार्दासम्म मत परिणाम सार्वजनिक गरिएको छैन । स्थानीय तहका जनप्रतिनिधि चुन्नका लागि शुक्रबार भएको मतदानमा महालक्ष्मीका १२ हजार ३ सय ३१ जनाले मतदान गरेका छन् । कुल १८ हजार ४ सय ६० मतदाता र...
चौबिसे गाउँपालिकाको अध्यक्षमा माओवादीको अग्रता, उपाध्यक्षमा एमाले अगाडि

चौबिसे गाउँपालिकाको अध्यक्षमा माओवादीको अग्रता, उपाध्यक्षमा एमाले अगाडि

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेका माओवादी केन्द्रका दलबहादुर मगरले ३३४ मतसहित अग्रता लिएका हुन् । नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार राजकुमार चेम्जोङले ३१७ मत पाएका छन् । एमाले उम्मेद्वार चेम्जोङलाई १७ मतान्तरले पछि पार्दै माओवादी केन्द्रका मगरले अग्रता कायम राखेका हुन् । यता, उपाध्यक्...
धनकुटा नगर प्रमुखमा एमाले उम्मेदवार तामाङको सुरुवाती अग्रता

धनकुटा नगर प्रमुखमा एमाले उम्मेदवार तामाङको सुरुवाती अग्रता

धनकुटा । धनकुटा नगरपालिकाको प्रमुखमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । ४ सय मतगणना गर्दा एमालेका उम्मेदवार चिन्तन तामाङले २०७ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका दिनेश राईले १६९ मत ल्याएका छन् । शनिवार बिहान ८ः३० बजे पहिलो पटक मत परिणाम सार्वजनिक हुँदा एमाले उम्मेदवार तामाङले ३८ मतान्तरले अग्रता लिएका हुन् । त्यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदव...
२०७९ वैशाख ३१ गते शनिवारको राशिफल

२०७९ वैशाख ३१ गते शनिवारको राशिफल

ई.सं. २०२२ मे १४ नेपाल सम्बत ११४२ बछलाथ्व त्रयोदशी वैशाख शुक्ल त्रयोदशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख शुक्ल त्रयोदशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सिद्धि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः१५बजे, सूर्यास्त साँझ ६ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा ...
धनकुटा नगरपालिकामा तारजालीले घेरेर थालियो मतगणना, सीसीटीभीबाट निगरानी

धनकुटा नगरपालिकामा तारजालीले घेरेर थालियो मतगणना, सीसीटीभीबाट निगरानी

धनकुटा । धनकुटा नगरपालिकामा कडा सुरक्षा व्यवस्था मिलाएर मतगणना थालिएको छ । शुक्रबार भएको मतदान पश्चात राती करिब ३ बजेबाट मतगणना सुरु भएको हो । सर्वदलिय बैठकमा सहमति जुट्न समय लाग्दा मतगणनामा ढिलाई भएको हो । धनकुटा सदरमुकामको सामुदायिक भवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाकाबीच मतगणना भइरहेको छ । राजनीतिक दलका प्रतिनिधि बस्ने स्थान र मतगणना हुँने स्थानको बीचमा तार जाली लगाइएको ...
पाख्रीवासमा भोलि मतगणना गरिने

पाख्रीवासमा भोलि मतगणना गरिने

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा भोलि मतगणना गरिने भएको छ । आज साँझ सम्ममा सवै मतदान केन्द्रबाट मतपेटिका संकलन भएको छ । अब भोलि बिहान सर्वदलिय बैठक बसेर मतगणना गरिने नेकपा एमालेका पाख्रीवास नगर अध्यक्ष शान्तिराम गौतमले जानकारी दिए ।
error: Content is protected !!