- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ र ३ मा वडाध्यक्षसहित नेकपा एमालेको प्यानलनै विजयी भएको छ । नेकपा एमालेका तर्फबाट २ नंम्बर वडाका वडाध्यक्षका उम्मेदवार एनोज तुम्सा ७८० मत र  ३ नंम्बर वडाका उम्मेदवार मदन तुम्सा ५४९ मतसहित बिजयी बनेका हुन् ।

Advertisement

एनोजका निकटम प्रतिद्धन्दी गढबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार ममिन्द्र लिम्बुले ५६३ मत ल्याए । त्यस्तै मदनका निकटम प्रतिद्धन्दी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गणेश तुम्सा थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!