- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ मा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी भएको छ । गठबन्धका तर्फबाट माओवादी केन्द्र वडाध्यक्षका उम्मेदवार दीपक गुरुङ ८५७ मतसहित बिजयी बनेका हुन् ।

Advertisement

उनका निकटतम प्रतिवद्धन्द्धी नेकपा एमालेका उम्मेदवार निल बहादुर थापाले ५५७ मत ल्याए । निल बहादुरलाई ३०० मतान्तरले पराजित गर्दै माओवादीका दीपक वडाध्यक्षमा बिजयी बनेका हुन् ।

सो वडामा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी बनेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!