महालक्ष्मीका जनप्रतिनिधिद्वारा पदभार ग्रहण, बिपन्नलाई स्वास्थ्य बीमा निःशुल्क गर्ने घोषणा

महालक्ष्मीका जनप्रतिनिधिद्वारा पदभार ग्रहण, बिपन्नलाई स्वास्थ्य बीमा निःशुल्क गर्ने घोषणा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सोमबार पदभार ग्रहण गरेका छन् । मेयर ध्रुवराज राया र उप–मेयर मञ्जु अधिकारीसहितका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मेयर रायाले महालक्ष्मीका बिपन्न, अल्पसंख्यक, सिमान्तकृत र दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेका छन् । महालक्ष्मी नगरका करिब ५ सय घरधुरीलाई स्वास्थ्य बीमा बापत लाग्ने रकम...
धनकुटामा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु

धनकुटामा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापस्थित कोशी राजमार्गमा आज श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुँनेमा तेह्रथुमको छथर गाउँपालिका–५ की २२ बर्षीया कौशिला चेम्जोङ छन् । धनकुटाको मौनावुधुकस्थित माइती/ससुराली पुगेर तेह्रथुमको छथर गाउँपालिकास्थित घर फर्कदै गर्दा बिहान करिब ११ः४५ बजे श्रीमान–श्रीमती सवार को ३४ प ११८५ नम्बरको मोटरसाइकल दुर्घटना भए...
चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने

चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने

काठमाडौं । चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको दिन र फारम भरेको केही दिनमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने तयारी अघि बढाएको छ । चालक अनुमतिपत्रको परीक्षाका लागि सेवाग्राहीले आफ्नो अनुकूलको दिन छान्न सक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ ...
धनकुटामा बैशाख महिनामा ११ जनाले गरे आत्महत्या

धनकुटामा बैशाख महिनामा ११ जनाले गरे आत्महत्या

धनकुटा । धनकुटामा २०७९ बैशाख महिनामा ११ जनाले आत्महत्या गरेका छन् । बैशाख महिनामा आत्महत्या सम्बन्धि १२ वटा घटना भएका छन् । जसमध्ये ११ जनाको मृत्यु भएको छ भने एक जना उपचारपश्चात निको भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाको तथ्यांक अनुसार १५ देखि २५ बर्ष उमेर समूहका ७ जनाले आत्महत्या गरेका छन् । त्यस्तै ५४ बर्षका एक जना, ५० देखि ५५ बर्ष उमेर समूहका २ जना र ८२ बर्षका एक जनाले आत्महत्या गरेका ह...
बेलवारीमा करेन्ट लागेर एक जनाको मृत्यु

बेलवारीमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । मोरङको बेलावारी नगरपालिका–५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ३० बर्षीय नगेन्द्र कार्की छन् । जलजला क्रसरभित्र पार्किङ गरेर राखेको टिपरलाई सफा गर्नका लागि डाला उठाउँने क्रममा बिजुलीको तारमा छुँदा कार्कीलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
सरकारी  कर्मचारीको तलब बढाउने तयारी

सरकारी कर्मचारीको तलब बढाउने तयारी

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त...
२०७९ जेठ ९ गते सोमवारको राशिफल

२०७९ जेठ ९ गते सोमवारको राशिफल

ई.सं. २०२२ मे २३ नेपाल सम्बत ११४२ बछलागा अष्टमी, जेष्ठ कृष्ण अष्टमी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण अष्टमी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, वैधति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ६ः५० बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसकै दिशाक...
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य बृद्धि, ग्यासको मूल्य १८ सय पुग्यो

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य बृद्धि, ग्यासको मूल्य १८ सय पुग्यो

काठमाडौँ । पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउँने ग्यासको मूल्य बढेको छ । आइतवार राती १२ बजेबाट लागू हुँने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको हो । मूल्यबृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य पनि बढेको छ । ग्यासमा...
नागेशले पाए विराटनगरको नेतृत्व

नागेशले पाए विराटनगरको नेतृत्व

बिराटनगर । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता नागेश कोइरालाले स्थानीय तह निर्वाचनमा बिजयी बन्दै पाँच बर्ष विराटनगरको नेतृत्व गर्ने अवसर पाएका छन् । एमाले उम्मेदवार सागर कुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्दै कोइराला बिराटनगर महानगरपालिकाको मेयरमा बिजयी भएका हुन् । उनी बिराटनगरको पाँचौं मेयर बनेका छन् । उनले ३० हजार १ सय ७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द...
उदयपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु

उदयपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडामा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ४५ वर्षीया भक्तकुमारी बुढाथोकी छन् । बिहान ८ बजे घरमा बसिरहेका बेला वर्षासँगै परेको चट्याङले लाग्दा बुढाथोकी घाइते भएकी थिइन् । उनलाई उपचारका लागि कटारी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
२५ वर्षीय युवा गाउँपालिका अध्यक्षमा निर्वाचित

२५ वर्षीय युवा गाउँपालिका अध्यक्षमा निर्वाचित

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्ष लगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उनले दुई हजार ८९५ मत ल्याएका थिए भने उनका ...
दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ। सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरवलो...
२०७९ जेठ ८ गते आइतवारको राशिफल

२०७९ जेठ ८ गते आइतवारको राशिफल

ई.सं. २०२२ मे २२ नेपाल सम्बत ११४२ बछलागा सप्तमी, जेष्ठ कृष्ण सप्तमी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण सप्तमी तिथी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, ब्रह्न योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल ...
धनकुटामा बिदाको दिन सरकारी गाडी कुदाउने क्रम रोकिएन, एकैदिन ३५ सवारी नियन्त्रणमा

धनकुटामा बिदाको दिन सरकारी गाडी कुदाउने क्रम रोकिएन, एकैदिन ३५ सवारी नियन्त्रणमा

धनकुटा । बिदाको दिन सरकारी गाडी कुदाउन नपाउँन प्रावधान छ । कार्यालय प्रयोजनमा कुदाउनै पर्दा पनि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्र कुदाउनु पर्छ । तर, धनकुटामा भने यो नियमको पालना भएको छैन । नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेको छ । यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । धनकुटामा सामान्य कर्म...
बालिका बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ

बालिका बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ

झापा । झापामा बालिका करणी गरेको अभियोगमा प्रहरीले  एक म्यादी प्रहरीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया बालिकालाई त्यही वडामा पर्ने गहते जङ्गलमा लगेर बलात्कार गरेको आ...
२०७९ जेठ ७ गते शनिवारको राशिफल

२०७९ जेठ ७ गते शनिवारको राशिफल

बि.सं. २०७९ साल जेठ ७ गते शनिवार ई.सं.२०२२ मे २१ नेपाल सम्बत ११४२ बछलागा षष्ठी, जेष्ठ कृष्ण षष्ठी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण षष्ठी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शुक्ल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा तिल मुखमा राखेर ...
धनकुटाका नव निर्वाचित जनप्रतिनिधिले लिए शपथ, पदभार पनि ग्रहण

धनकुटाका नव निर्वाचित जनप्रतिनिधिले लिए शपथ, पदभार पनि ग्रहण

धनकुटा । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित धनकुटाका जनप्रतिनिधिहरुले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । जिल्लाका सात वटै पालिकामा नव निर्वाचित पालिका प्रमुख, उप–प्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सामुदायिक भवनमा आयोजना गरेको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले तीन नगरपालिकाका नगर प्रमुख र चार ...
कांग्रेस नेता डा.सुनिल शर्माको वडामा पार्टीको शानदार जित

कांग्रेस नेता डा.सुनिल शर्माको वडामा पार्टीको शानदार जित

मोरङ । मोरङको बेलबारी नगरपालिका वडा नं.४ मा नेपाली कांग्रेसले सानदार विजय हासिल गरेको छ । कांग्रेसका लोकप्रिय नेता डा.सुनिल शर्माको घरसमेत रहेको सो वडामा कांग्रेस उम्मेदवार चन्द्रबहादुर लिम्बुले शानदार विजय प्राप्त गरेका हुन् । सो वडामा कांग्रेसको प्यानलनै विजयी भयो । २४८९ मतसहित कांग्रेस उम्मेदवार लिम्बू वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामकुमार ...
विदाई भए ३५ हजार जनप्रतिनिधि, नयाँ निर्वाचितको कार्यकाल सुरु

विदाई भए ३५ हजार जनप्रतिनिधि, नयाँ निर्वाचितको कार्यकाल सुरु

धनकुटा । २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको कार्यकाल सकिएको छ । देशभरका ७५३ वटै पालिकामा निर्वाचित ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि बिहिबार रातीबाट सकिएको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल पाँच बर्ष हुँने संवैधानिक व्यवस्था छ । सोही अनुसार कार्यकाल सकिएपछि उनीहरु विदाई भएका हुन् । यता, नयाँ निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल शुक्रबारबाट सु...
२०७९ जेठ ६ गते शुक्रवारको राशिफल

२०७९ जेठ ६ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ मे २० नेपाल सम्बत ११४२ बछलागा पञ्चमी, जेष्ठ कृष्ण पञ्चमी, तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पञ्चमी तिथी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, शुभ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः१२ बजे, सूर्यास्त साँझ ६ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि ...
२०७९ जेठ ५ गते बिहिवारको राशिफल

२०७९ जेठ ५ गते बिहिवारको राशिफल

आजको राशिफल बि.सं. २०७९ साल जेठ ५ गते बिहिवार ई.सं.२०२२ मे १९ नेपाल सम्बत ११४२ बछलागा चतुर्थी, जेष्ठ कृष्ण चतुर्थी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण चतुर्थी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, साध्य योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः१२ बजे, सूर्यास्त साँझ ६ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा द...
सहिदभूमिको अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी, पुनः मनोज र रत्नश्वरी निर्वाचित

सहिदभूमिको अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी, पुनः मनोज र रत्नश्वरी निर्वाचित

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः नेकपा एमालेका उम्मेद्वार बिजयी भएका छन् । दोस्रो कार्यकालका लागि अध्यक्षमा मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राई निर्वाचित भएका हुन् । यसअघि पनि सहिदभूमिमा उनीहरु नै अध्यक्ष र उपाध्यक्ष थिए । आज अपरान्ह सम्पन्न मतगणना अनुसार ४२१४ मतसहित अध्यक्षमा मनोज बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समा...
सहिदभूमिको अध्यक्षमा पुनः एमालेका मनोज राई बिजयी

सहिदभूमिको अध्यक्षमा पुनः एमालेका मनोज राई बिजयी

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा एमालेका उम्मेदवार मनोज राई बिजयी भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार एमाले उम्मेदवार राई अध्यक्षमा बिजयी भएका हुन् । विस्वस्त स्रोतले संगालोखबरलाई दिएको जानकारी अनुसार १८७ मतान्तरले राई बिजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने वाँकी छ । अपडेट: सहिदभूमिको अध्यक्ष र उपाध्यक्षमा एमा...
महालक्ष्मीको मेयरमा कांग्रेसका राया बिजयी, उप–मेयरमा एमालेकी अधिकारी निर्वाचित

महालक्ष्मीको मेयरमा कांग्रेसका राया बिजयी, उप–मेयरमा एमालेकी अधिकारी निर्वाचित

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ध्रुवराज राया बिजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राया ६३२८ मतसहित मेयरमा बिजयी बनेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका दिपक बुढाथोकीले ५१३९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार बुढाथोकीलाई ११८९ मतान्तरले पराजित गर्दै राया मेयरमा निर्वाचित भएका हुन् । यता, उप–मेयरमा एमाले उम्मेदवार मञ्जु कार्की (अध...
धनकुटा नगरको मेयर र उप-मेयरमा एमाले बिजयी, यस्तो छ मतान्तर

धनकुटा नगरको मेयर र उप-मेयरमा एमाले बिजयी, यस्तो छ मतान्तर

धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका चिन्तन तामाङ्ग बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार ७६६६ मतसहित एमाले उम्मेदवार तामाङ्ग बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिनेश राईले ७६५२ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस जिल्ला सभापति राईलाई १४ मतान्तरले पराजित गर्...
धनकुटा नगरपालिकाको मेयरमा पुनः एमालेका चिन्तन तामाङ्ग बिजयी

धनकुटा नगरपालिकाको मेयरमा पुनः एमालेका चिन्तन तामाङ्ग बिजयी

धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका चिन्तन तामाङ्ग बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्रोतले संगालोखबरलाई दिएको जानकारी अनुसार मत गणना सकिएको छ । चिन्तन तामाङ्ग बिजयी भएका छन्, मत परिणाम अब सार्वजनिक गरिदैछ । नेकपा एमाले धनकुटाका उपाध्यक्षसमेत रहेका तामाङ्ग यसअघि पनि धनकुटा नगरको मेयर थिए । एमालेले पुनः तामाङ्गलाई नै मेयरमा उठाएको हो । गठबन्धनको तर्फबाट उम्मेद...
पाख्रीवासको मेयरमा कांग्रेसका गुरुङ्ग बिजयी, उप–मेयरमा एमालेकी गौतम निर्वाचित

पाख्रीवासको मेयरमा कांग्रेसका गुरुङ्ग बिजयी, उप–मेयरमा एमालेकी गौतम निर्वाचित

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ्ग बिजयी भएका छन् । सोमबार राती सम्पन्न मतगणना अनुसार ५४९८ मतसहित कांग्रेस उम्मेदवार गुरुङ्ग बिजयी भएका हुन् । उनी गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार भीम राईले ५०५३ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार राईलाई ४४५ मतान्तरले पराजित गर्दै गुरुङ्ग मेयरमा निर्व...
सहिदभूमिका तीन केन्द्रमा पनि सकियो मतदान, ७४ प्रतिशतले खसाले मत

सहिदभूमिका तीन केन्द्रमा पनि सकियो मतदान, ७४ प्रतिशतले खसाले मत

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ थलथलेस्थित ठाकुरदेवी माध्यमिक विद्यालय र ६ नं. वडा कार्यालय (क), (ख), (ग) मतदान केन्द्रमा आज भएको मतदानमा ७४ प्रतिशतले मत खसालेका छन् । वैशाख ३० गते भएको मतदानका क्रममा नभएका मान्छेका नामबाट पनि मतदान गरियो भन्ने विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा मतदान स्थगित भएको थियो । सो मतदान केन्द्रमा पुनः मतदान गर्दा १८६० जना मतदा...
धनकुटाको सहिदभूमि–६ मा पुनः मतदान सुरु

धनकुटाको सहिदभूमि–६ मा पुनः मतदान सुरु

धनकुटा । विवादका कारण मतदान स्थगित भएको धनकुटाको सहिदभूमि गाउँपालिकामा आज विहान ७ बजेबाट पुनः मतदान सुरु भएको छ । सहिदभूमि–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालयका तीन वटा मतदान केन्द्रमा पुनः मतदान गरिएको हो । वैशाख ३० गते भएको मतदानका क्रममा नभएका मान्छेका नामबाट पनि मतदान गरियो भन्ने विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा मतदान स्थगित भएको थियो । सोही ठाउँमा कडा सु...
छथर जोरपाटीको अध्यक्षमा कांग्रेसका सुब्बा र उपाध्यक्षमा माओवादीकी गुरुङ निर्वाचित

छथर जोरपाटीको अध्यक्षमा कांग्रेसका सुब्बा र उपाध्यक्षमा माओवादीकी गुरुङ निर्वाचित

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांंग्रेसका उम्मेदवार छत्रबहादुर सुब्बा बिजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार ४३५९ मतसहित कांग्रेस उम्मेद्वार सुब्बा बिजयी भएका हुन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका सुब्बा १९५ मतान्तरले बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार शेरबहादुर लिम्बुले ४१६४ मत ल्याएका छन् । यता, गाउँपालिका उपाध्यक्ष...
error: Content is protected !!