- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं. १ मा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी भएको छ । गठबन्धका तर्फबाट नेपाली काँग्रेस वडाध्यक्षका उम्मेदवार भोगेन्द्र पाण्डे ४२३ मतसहित बिजयी बनेका हुन् ।

Advertisement

उनका निकटतम प्रतिवद्धन्द्धी नेकपा एमालेका उम्मेदवार दुर्गा बहादुर थापाले २७९ मत ल्याए । दुर्गा बहादुरलाई १४४ मतान्तरले पराजित गर्दै काँग्रेसका भोगेन्द्र वडाध्यक्षमा बिजयी बनेका हुन् ।

सो वडामा वडाध्यक्षसहित गठबन्धनको प्यानलनै बिजयी बनेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!