- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका १ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवेन्द्र श्रेष्ठ बिजयी भएका छन् । गठबन्धनका तर्फबाट उमेदवार बनेका श्रेष्ठले ५२७ मतसहित वडाध्यक्षमा बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी एमालेका श्रीकृष्ण श्रेष्ठले ४८६ मत ल्याएका छन् । नेपाली काँग्रेसका देवेन्द्रले ४१ मतान्तरले एमालेका श्रीकृष्णलाई पछि पारेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!