प्रदेश १ मा बढ्यो डेँगुको संक्रमण, धनकुटाका २९ जना संक्रमित

प्रदेश १ मा बढ्यो डेँगुको संक्रमण, धनकुटाका २९ जना संक्रमित

धनकुटा । प्रदेश नं. १ मा डेँगुको संक्रमण बढ्दै गएको छ । तराईसँगै पहाडी र हिमाली जिल्लाहरूमा पनि डेँगुको संक्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालयका अनुसार सोमबारसम्म प्रदेश १ का ७४५ जनामा डेँगुको संक्रमण देखिएको छ । डेँगुको संक्रमण तराइका जिल्लामा भन्दा पहाडी र हिमाली जिल्लामा बढी फैलिएको छ । अघिल्ला वर्षहरूमा तराइ तथा उपत्यका जस्ता घना बस्तीमा बढी देखिने गरेको डे...
दुहबीमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

दुहबीमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ मा स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा करेन्ट लाग्दा एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रिड शाखामा कार्यरत बुढिगंगा गाउँपालिका–४ का ४१ बर्षीय महमत साबिर मिया छन् । सोमबार बेलुका कार्यालय पेरिमिटरभित्र पानी चलाउने मोटर जोड्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनलाई उपचारका लागि बिराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको मृ...
२०७९ असोज ११ गते मंगलवारको राशिफल

२०७९ असोज ११ गते मंगलवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर २७ नेपाल सम्बत ११४२ कौलाथ्य द्धितीया ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष द्धितीया तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, ब्रहा योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६:५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शु...
डा.शर्माले एकैदिन तीन ठाउँमा सञ्चालन गराए निःशुल्क स्वास्थ्य शिविर

डा.शर्माले एकैदिन तीन ठाउँमा सञ्चालन गराए निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं.३ का तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरेमा शिविर सञ्चालन गराएका हुन् । तीन वटै शिविरबाट ५८० जना विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । बेलबारी नगरपालिका वडा नं. २ मा सञ्चालित शिविरमा नोबे...
अब सरकारी अस्पतालको ओपीडी शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट

अब सरकारी अस्पतालको ओपीडी शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट

काठमाडौं । विद्यार्थीहरूले अब सरकारी अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) को टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरूलाई ओपीडी शुल्कमा छुट दिने निर्णय गरेको हो । मन्त्रालयले आइतबार सरकारी अस्पतालहरूलाई पत्राचार गर्दै छुट दिनका लागि निर्देशन दिएको छ । मन्त्रालयले देशभरका सरकारी अस्पतालहरू, प्रदेश अस्पताल तथा सबै स्थानीय तहहरुलाई परिपत्र गरेर विद्यार्थीहर...
कविताः आमा

कविताः आमा

नौ नौ महिना गर्भमा राखी हामीलाई यो सुनौलो संसार देखाउने पुजनीय नारी हो आमा माता, जननी, सहनशीलता हौ तिमी माया र ममताको खानी हौ तिमी आफ्ना सबै दुःख र पीडा लुकाई आफ्ना सन्तानलाई खुसी राख्ने व्यक्तित्व हौ तिमी सन्तानका हितका लागि कर्म गर्छौ यो धर्ती भर मर्म छर्छौ सधै अनुशासित बन्न सिकायौ सधै असल हुने प्रेरणा दिलायौ आमा तिमी मेरो पुजनीय देवी आशीर्वाद देउ आमा मलाई सधैँभरि सिमा ढ...
२०७९ असोज १० गते सोमवारको राशिफल

२०७९ असोज १० गते सोमवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर २६ नेपाल सम्बत ११४२ कौलाथ्य पारु ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष शुक्ल तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, शुक्ल योग, किंूतुघ्न करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६:५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आप्mनो पुरा शरीर ऐनामा हेरेरा जुनसुकै दिशाको...
धनकुटामा माओवादीका नेताहरूले दिए सामूहिक राजीनामा, भण्डारी स्वतन्त्र उम्मेद्वार बन्ने

धनकुटामा माओवादीका नेताहरूले दिए सामूहिक राजीनामा, भण्डारी स्वतन्त्र उम्मेद्वार बन्ने

धनकुटा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित धनकुटामा क्रियाशील माओवादीका नेताहरूले पदबाट सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भण्डारी, प्रदेश कमिटी सहसचिव ऋषिराम ढुंगाना, जिल्ला संयोजक डिल्लीराम राईसहितका नेताहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । नेताहरूले आज सामूहिक पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । जिल्लास्थित पोलिटब...
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ स्थित संगम चोकमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी–६ का ६० वर्षीय रामप्रसाद रेग्मी छन् । विहान करिव १० बजे कान्छिचोकबाट चतरातर्फ जाँदै गरेको प्र १–०२–०४४ प १६०८ नम्बरको मोटरसाइकल सडकको खाल्डोमा परी दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रामधुनी–६ का ३९ बर्षीय सुमन रेग्मी र पछाडि सवार रामप्रसाद घाइते भएका...
प्रदेश १ का १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र खोलिँदै

प्रदेश १ का १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र खोलिँदै

विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ का १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने भएको छ । प्रदेश सरकारले शुक्रबार मोरङमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको हो । कृषिमन्त्री झलकबहादुर मगरले केन्द्रको उद्घाटन गरे । तेह्रथुममा असोज ९ र ताप्लेजुङ असोज १० गते केन्द्र स्थापना गरिने कृषि मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को २०७८ माघ २३ गतेको निर्णय अनुसार चालु आर्थिक वर्षमा बजेट व्य...
२०७९ असोज ८ गते शनिवारको राशिफल

२०७९ असोज ८ गते शनिवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर २४ नेपाल सम्बत ११४२ जंंलागा चतुर्दशी,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज कृष्ण पक्ष चतुर्दशी तिथी, चन्द्रमा सिंह राशिमा, पुर्व फाल्गुनी नक्षत्र, साध्य योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५३ बजे, सूर्यास्त साँझ ६:५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेप...
केएमसीलाई प्रेस काउन्सिलको सम्मान, राष्ट्रपतिद्वारा प्रशंसापत्र प्रदान

केएमसीलाई प्रेस काउन्सिलको सम्मान, राष्ट्रपतिद्वारा प्रशंसापत्र प्रदान

काठमाडौं । स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो । राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् । समाजसेवीको र...
धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–६ पात्लेखोला नजिक आज दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घरमा ढोका बनाउँने क्रममा विद्युतको लाइन सर्ट भएर करेन्ट लाग्दा धनकुटा–६ पाङ्सिङ्ग बरबोटेका ५७ वर्षीय राजबहादुर राईको मृत्यु भएको हो । उनी घर निर्माण र काठको काम गर्ने मिस्त्री हुन् । स्थानीय उद्धव कटुवालको घरमा दिउँसो करिब १२ बजे बाथरुमको ढोका मर्मतको काम गर्ने क्रममा ड्रिल मेसिनबाट विद्युत सर्ट भएर उनला...
करेला टिप्न जाँदा घरको छतबाट खसेर वृद्धाको मृत्यु

करेला टिप्न जाँदा घरको छतबाट खसेर वृद्धाको मृत्यु

झापा । झापामा घरको चार तलामाथिबाट खसेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–५ की ६२ वर्षीया मधु शर्मा आचार्य छिन् । घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा उनी चिप्लिएर लडेकी थिइन् । लडेर घाइते भएकी वृद्धालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा नौं जना पक्राउ

हत्या आरोपमा नौं जना पक्राउ

इलाम । झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय लालबहादुर गुरुङको हत्या आरोपमा प्रहरीले नौं जनालाई पक्राउ गरेको छ । इलामको चुलाचुली गाउँपालिका–५ पकुवामा बुधबार बेलुका करिब ५ बजे गुरुङमाथि आक्रमण भएको थियो । दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक युवाहरुले खुकुरी, ढुंगा प्रहार गर्दा शरिरका बिभिन्न भागमा चोट लागेर गम्भिर घाइते भएका गुरुङको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका...
२०७९ असोज ७ गते शुक्रवारको राशिफल

२०७९ असोज ७ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर २३ नेपाल सम्बत ११४२ जंंलागा त्रयोदशी,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज कृष्ण पक्ष त्रयोदशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सिद्ध योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ६:५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्...
नोबेलको शिविरबाट बेलबारी, सुन्दरहरैंचा र कानेपोखरीका ७ सय बिरामीले पाए निःशुल्क उपचार

नोबेलको शिविरबाट बेलबारी, सुन्दरहरैंचा र कानेपोखरीका ७ सय बिरामीले पाए निःशुल्क उपचार

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विहीबार मोरङको बेलबारी, सुन्दरहरैंचा नगरपालिका र कानेपोखरी गाउँपालिकाका तीन स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सयभन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले विपन्न बिरामीलाई लक्षित गर्दै बेलवारी नगरपालिका वडा नम्बर ३, कानेपोखरी गाउँपालिका वडा नम्बर ५ र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १...
भीमफेदीमा मिनिबस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

भीमफेदीमा मिनिबस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।
संखुवासभाका ९ सय ५८ उम्मेदवारलाई १८ करोड ९० लाख जरिवाना

संखुवासभाका ९ सय ५८ उम्मेदवारलाई १८ करोड ९० लाख जरिवाना

संखुवासभा । गत वैशाख ३० गते सम्पन्न संखुवासभाका १० स्थानीय तहका लागि उम्मेदवार बनेका ९५८ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।  स्थानीय तहमा उम्मेदवार बनेर खर्च विवरण पेस नगरेकाहरूलाई १८ करोड ९० लाख रुपैयाँ जरिवाना तोकेको हो । संखुवासभाका पाँच नगरपालिका र पाँच गाउँपालिकाका ३४ प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरूले निर्धारित समयमा खर्च विवरण पेस नगरेको आयोगद्वारा सार्वजनिक सूचनामा उल्लेख गरिएक...
२०७९ असोज ६ गते बिहीवारको राशिफल

२०७९ असोज ६ गते बिहीवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर २२ नेपाल सम्बत ११४२ जंंलागा द्धादशी,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज कृष्ण पक्ष द्धादशी तिथी, चन्द्रमा कर्कत राशिमा, अक्ष्लेषा नक्षत्र, शिव योग, कौलाव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कत राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त ...
मोरङको बेलबारी, कानेपोखरी र सुन्दरहरैंचामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङको बेलबारी, कानेपोखरी र सुन्दरहरैंचामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधवार मोरङको बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले विपन्न विरामीलाई लक्षित गर्दै बेलबारी वडा नंम्बर ८, कानेपोखरी वडा नम्बर ६ र सुन्दरहरैंचा वडा नम्बर ९ मा शिविर सञ्चालन गराएका हुन् । तीन वटा शिविरबाट एकैदिन ७...
इहटरीमा ओरियन्सको शाखा, नेटवर्किङ ठगीको आरोपमा ६ जना पक्राउ

इहटरीमा ओरियन्सको शाखा, नेटवर्किङ ठगीको आरोपमा ६ जना पक्राउ

सुनसरी । नेटवर्किङ ठगीको आरोपमा इटहरीबाट ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ की ससिता राई, सुन्दरहरैचा–७ का संजिव माझी, ग्रामथान–३ का विक्रम माझी, कटहरी–६ का पंकज कुमार साह, अरुण मुडयारी र बिर्तामोडका पदम राई छन् । उनीहरुले इटहरी–९ मा ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामक कार्यालय सञ्चालन गरी हप्तामा १०–१२ हजारसम्म कमाई हुने काम पाईन्छ भनेर सर्वसाधारणलाई ठगी गरेको...
सुनसरी र झापामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुनसरी र झापामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

विराटनगर । सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरीको ईटहरी–९ मा सिटी सफारीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी–५ का ८२ बर्षीय उमाकान्त भण्डारी छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ ह ३०४१ नम्बरको सिटी सफारीले विपरित दिशाबाट आउँदै गरेका भण्डारीलाई ठक्कर दिएको थियो । सफारीको ...
ताप्लेजुङ र झापामा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु

ताप्लेजुङ र झापामा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु

विराटनगर । ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लाग्दा ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का २५ वर्षीय बिक्रम ताम्लिङको मृत्यु भएको छ । उनी सोमवार दिउँसो माछा मार्न भनेर साम्सिङ खोलामा गएका थिए । माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको खबर पाएपछि मंगलबार ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोल...
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि सुरु भयो संवैधानिक र व्यवहारिक बहस

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि सुरु भयो संवैधानिक र व्यवहारिक बहस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्न अस्वीकार गरेपछि उनको कदमप्रति अहिले संवैधानिक र व्यवहारिक बहस सुरु भएको छ । मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण भइसक्नुपर्ने व्यवस्था थियो । तर, राष्ट्रपति भण्डारीले विवादित नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि समयसीमा त्यसै सकिएको हो । प्रमाणीकरण नभएपछि विधेयक स्वतः निष्क्रिय भएको छ । नागरिकता विधेयक प्...
२०७९ असोज ५ गते बुधवारको राशिफल

२०७९ असोज ५ गते बुधवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर २१ नेपाल सम्बत ११४२ जंंलागा एकादशी,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष एकादशी तिथी, चन्द्रमा कर्कत राशिमा, पुष्य नक्षत्र, परिधि योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५१ बजे, सूर्यास्त साँझ ६ :१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कत राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि ...
डा.शर्माद्वारा सञ्चालित तीन शिविरबाट एक हजार बिरामी लाभान्वित

डा.शर्माद्वारा सञ्चालित तीन शिविरबाट एक हजार बिरामी लाभान्वित

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मंगलवार मोरङको क्षेत्र नं. ३ का तीन छुट्टा छुट्टै स्थानमा सञ्चालन गराएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार बिरामी लाभान्वित भएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलवारी वडा नं.१, सुन्दरहरैंचा वडा नं.१ र पथरीशनिश्चरे वडा नं.२ मा शिविर सञ्चालन गराएका हुन् । तीन वटा शिविरबाट ९ सय ६२ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण ...
धनकुटाको विकासका लागि ३० अर्ब बजेट ल्याए: सांसद राजेन्द्र राई

धनकुटाको विकासका लागि ३० अर्ब बजेट ल्याए: सांसद राजेन्द्र राई

धनकुटा । प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले आफ्नो करिब पाँच बर्षे कार्यकालमा विकास निर्माणका लागि धनकुटामा ३० अर्ब भन्दा बढी बजेट ल्याएको दावी गरेका छन् । आफ्नो कार्यकालमा भएका विकास निर्माणका गतिविधि सार्वजनिक गर्न सांसद राईले आज धनकुटामा पत्रकार सम्मेलन गरेर यस्तो दावी गरेका हुन् । आर्थिक बर्ष २०७५/०७६ देखि हालसम्म ३० अर्ब ६१ करोड ५५ लाख ५० हजार बजेट धनकुटामा भित्र्याउँन सफल भएको सांसद...
मोरङमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मोरङमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ मा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ६५ वर्षीया कलावती मण्डल छन् । सोमवार साँझ साढे ६ बजे प्रदेश १–०४–००१प ८८९४ नम्बरको मोटरसाइकलले पैदलयात्री मण्डललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएकी वृद्धालाई उपचारका लागि गोल्डेन अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइक...
२०७९ असोज ४ गते मंगलवारको राशिफल

२०७९ असोज ४ गते मंगलवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर २० नेपाल सम्बत ११४२ जंंलागा दशमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष दशमी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, वरियान योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५१ बजे, सूर्यास्त साँझ ६:२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल...
धनकुटाको मानव मोबाइल पसलमा मोवाइल ‘एक्सचेन्ज अफर’, ‘लक्की ड्र’ मा वासिङ मेसिन पुरस्कार

धनकुटाको मानव मोबाइल पसलमा मोवाइल ‘एक्सचेन्ज अफर’, ‘लक्की ड्र’ मा वासिङ मेसिन पुरस्कार

धनकुटा । धनकुटाको मदनचोकस्थित मानव मोबाइल पसलले मोबाइल एक्सचेन्ज अफर ल्याएको छ । दशैँको उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गर्दै मानव मोबाइलले पुरानो मोबाइल साटेर नयाँ मोबाइल लैजान पाउने व्यवस्था मिलाएको हो । यो अफरमा जुनसुकै कम्पनीको पुरानो मोबाइल सेट साटेर उचित मूल्यांकन गरी आफूले चाहेको कम्पनीको नयाँ सेट लैजान सकिने मानव मोबाइल पसलका सञ्चालक रमेश पौडेल बताउँछन् । उनी भन्छन्, ‘जो सुकैले पुरानो मो...
error: Content is protected !!