- संगालोखबर सम्वाददाता

मकवानपुर । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!