- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापामा घरको चार तलामाथिबाट खसेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–५ की ६२ वर्षीया मधु शर्मा आचार्य छिन् ।

घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा उनी चिप्लिएर लडेकी थिइन् । लडेर घाइते भएकी वृद्धालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!