भोजपुरमा चुनावी सभा नजिक बम बिस्फोट
भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आज दिउँसो सत्ता गठबन्धनको चुनावी सभा नजिक बम विस्फोट भएको छ । बिस्फोटमा परी एक जना घाइते भएका छन् । विस्फोटमा अरुण गाउँपालिका–४, चरम्वीका सुमन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस प्रवक्ता रामशरण महत लगायत नेताहरु आउने कार्यक्रम छ । मो...
























