सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
विराटनगर । आज सुन मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५० हजार सात सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा एक लाख ५० हजार चार सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा एक हजार आठ सय ८...



























