विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला व्याटिङ रोजेको कर्णाली याक्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनाएको हो ।
Advertisement
लेखकको बारेमा
संगालोखबर
२०७३ सालबाट सुरु भएको संगालोखबर सत्य, तथ्य र निष्पक्ष खबर प्रकाशन गर्न प्रतिवद्ध छ ।