२०८१ असोज २ गते बुधबार/आजको राशिफल

२०८१ असोज २ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ असोज ०२ गते बुधबार ई.सं.२०२४ सेप्टेम्बर १८ नेपाल सम्वत् ११४४ ञंलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, भदौ शुक्ल पूर्णिमा, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, गण्ड योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५ः५० बजे, सूर्यास्त साँझ ६ः०४ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा र...
मिक्लाजुङमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

मिक्लाजुङमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-५ बेलटारमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । हिजो दिउँसो चन्द्रमणि खतिवडाको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको जानकारी दिए ।  डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘घरमा कोही नभएको समयमा आगो लागेको रहेछ । आगलागीको कारण भने ख...
विराटनगरबाट १८९ किलो गाँजासहित चार जना पक्राउ  

विराटनगरबाट १८९ किलो गाँजासहित चार जना पक्राउ  

विराटनगर । विराटनगरमा एक सय ८९ किलो गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले हिजो विहान र बेलुका कार र स्कारपियो गाडीबाट गाँजा बरामद गरेको हो । हिजो राति विराटनगर-१७ मण्ठापोखरीबाट को २ च ७५९ नम्बरको स्कारपियोबाट एक सय ४६ किलो गाँजासहित दुई जना पक्राउ परेका हुन् । संकास्पद अवस्थामा देखेपछि प्रहरीले स्कारपियोमा चेकजाँच गरेको थियो । गाडी चालक सुनस...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । हिजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो तोलामा पाँच सय रुपैयाँ बढेर सुन तोलामा एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । हिजो प्र...
धनकुटामा गोठ भत्किदा मरे एक दर्जन गाईबस्तु

धनकुटामा गोठ भत्किदा मरे एक दर्जन गाईबस्तु

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–७ थाक्लेमा गएराती गोठ भत्किएर किच्दा एक दर्जन गाईबस्तु मरेका छन् । स्थानीय धनबहादुर तामाङको गोठ भत्किदा एक हल गोरु, एउटा गाई र ८ वटा खसीबाख्रा मरेका हुन् । तामाङ परिवारले गोठ भत्किएको आज बिहान मात्र थाहा पाएको हो । गोठ भत्किएर सबै गाईबस्तु किचिएर मरेको अवस्थामा फेला परेको वडाध्यक्ष देवेन्द्र तामाङले जानकारी दिए । काठ र माटोको डल्ला प्रयोग गरेर बनाइएको सो ग...
अस्पतालबाट कैदी फरार भएपछि चार सदस्यीय छानबिन समिति गठन 

अस्पतालबाट कैदी फरार भएपछि चार सदस्यीय छानबिन समिति गठन 

झापा । झापामा अस्पतालबाट कैदी फरार भएपछि चार सदस्यीय छानबिन समिति गठन गरिएको छ । जबरजस्ती करणी मुद्दाका कैदी फरार भएपछि झापाका सहायक जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा समिति गठन गरिएको हो । भद्रपुर नगरपालिका-५ घर भएका २४ वर्षीय जीवन साह गत शनिबार राति प्रहरीलाई झुक्याएर ओमसाई पाथिभरा अस्पतालबाट फरार भएका थिए । झापा जिल्ला अदालतले साहलाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोप...
मोरङको जहदामा विषालु सर्पले डसेर बालिकाको मृत्यु

मोरङको जहदामा विषालु सर्पले डसेर बालिकाको मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिका-२ मा विषालु सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । आज बिहानको राति पिसाब फेर्न घरबाट बाहिर निक्लिएकी बिजु मुर्मूकी ८ वर्षकी छोरी चाँद मुर्मूलाई सर्पले डसेको थियो । गम्भीर घाइते उनको उपचारका लागि कोशी अस्पताल ल्याउना साथ मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
विष खाएका भण्डारीको उपचारका क्रममा मृत्यु

विष खाएका भण्डारीको उपचारका क्रममा मृत्यु

धनकुटा । विष खाँदा गम्भीर अवस्थामा पुगेका धनकुटाको पाख्रीवासका एक वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । पाख्रीवास नगरपालिका–४ का ६० वर्षीय खेमबहादुर भण्डारीले गत आइतबार बिहान मेटासिट नामक विषादी खाएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएको थियो । उपचारका क्रममा आज बिहान करिब ३ बजे भण्डारीको मृत्यु भएको भतिज गोविन्द भण्डारीले बताए । मृतकको शवलाई पोष्टमार्टम...
लहानबाट बिरामी लिएर विराटनगर आउँदै गरेको एम्बुलेन्स दुर्घटना, दुई जना घाइते

लहानबाट बिरामी लिएर विराटनगर आउँदै गरेको एम्बुलेन्स दुर्घटना, दुई जना घाइते

विराटनगर । सिरहाको लहानबाट बिरामी लिएर विराटनगर आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहानको राति सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित भित्री सडक खण्डमा लहान अस्पतालको प्रदेश २-०१-००१ झ ००२८ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा बिरामी लाहान-२१ माधोपुरका ६८ वर्षीय चौधरी मोची घाइते भएका छन् । यस्तै उनको छोरा ४२ वर्षीय राम बाबू मोची पनि घाइते भएका छन् । उन...
आज विश्वकर्मा पूजा मनाइँदै 

आज विश्वकर्मा पूजा मनाइँदै 

विराटनगर । आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी विश्वकर्मा पूजा मनाइन्छ । विभिन्न औजारका सामानको पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भ...
२०८१ असोज १ गते मङ्गलबार/आजको राशिफल

२०८१ असोज १ गते मङ्गलबार/आजको राशिफल

बि.सं.२०८१ असोज ०१ गते मङ्गलबार ई.सं.२०२४ सेप्टेम्बर १७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्दशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, भदौ शुक्ल चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, धृति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५० बजे, सूर्यास्त साँझ ६ः०५ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर ...
वैदेशिक रोजगारको प्रलोभन देखाएर ठगी गर्ने खोटाङका एकसहित तीन जना पक्राउ

वैदेशिक रोजगारको प्रलोभन देखाएर ठगी गर्ने खोटाङका एकसहित तीन जना पक्राउ

विराटनगर । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कम्बोडिया, मलेसिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् । महोत्तरी घर भई काठमाडौं तिलगंगा बस्ने ४४ वर्षीय त्रिलोक कुमार यादव, खोटाङ रावाबेसी गाउँपालिका-३ घर भई काठमाडौं चाबहिल बस्ने २५ वर्षीय राम प्रसाद रिजाल र सिन्धुपाल्चोक जुगल गाउँपालिका-...
कोशीका मुख्यमन्त्री कार्कीले दोस्रो पटक विश्वासको मत लिँदै 

कोशीका मुख्यमन्त्री कार्कीले दोस्रो पटक विश्वासको मत लिँदै 

विराटनगर । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले असोज २ गते बुधबार विश्वासको मत लिन लागेका हुन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादीले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । सत्ता गठबन्धन परिवर्तन भएसँगै गत साउन ११ गते सरकार...
कोशीमा बुधबार झाँगड समुदायलाई सार्वजनिक बिदा

कोशीमा बुधबार झाँगड समुदायलाई सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेश सरकारले असोज २ गते बुधबार झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै करम पुजा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको छ । २८ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
विराटनगरबाट भारततर्फ जाँदै गरेको कारबाट गाँजा बरामद, दुई जना पक्राउ

विराटनगरबाट भारततर्फ जाँदै गरेको कारबाट गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट ४३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान विराटनगर-१५ बाट भारततर्फ जाँदै गरेको अवस्थामा बा ८ च ७८८० नम्बरको कारबाट गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सिटमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको थियो । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी ...
कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण

कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण

विराटनगर । कोशी प्रदेश एक हजार बढीमा डेंगु सङ्क्रमण भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार कोशीमा एक हजार २७ जनामा डेंगु सङ्क्रमण भएको छ । देशभर नौं हजार चार सय ८६ जनामा डेंगु सङ्क्रमण भइसकेको छ । सङ्क्रमित सङ्ख्यामध्ये चार हजार पाँच सय ३९ जना सङ्क्रमित गण्डकी प्रदेशमा छन् । बागमतीमा दुई हजार चार सय ५३, मधेसमा एक सय ८०, लुम्बिनीमा छ सय ४४, कर्णालीमा एक सय ३९...
सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका-२ का ३३ वर्षीय महेश राजवंशीको करेन्ट लागेर मृत्यु भएको हो । सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भएर राजवंशीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अन...
धनकुटाबाट चोरीका मोटरसाइकलसहित चार जना पक्राउ  

धनकुटाबाट चोरीका मोटरसाइकलसहित चार जना पक्राउ  

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कमुवा खोलाबाट चोरीका मोटरसाइकल र स्कुटरसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले हिँजो चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी-३ का २३ वर्षीय सबिन याख्खा, ३४ वर्षीय सन्त कुमार श्रेष्ठ, २४ वर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका-४ का १८ वर्षीय आयुश विश्वकर...
मोरङको मिक्लाजुङमा जङ्गली च्याउ खाँदा चार जना बिरामी

मोरङको मिक्लाजुङमा जङ्गली च्याउ खाँदा चार जना बिरामी

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-१ मा जङ्गली च्याउ खाँदा चार जना बिरामी परेका छन् । हिँजो साँझ जङ्गली च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका चार जना बिरामी परेका हुन् । बिरामी पर्नेमा ५८ वर्षीया बलमाया राई, २५ वर्षीय सुजन राई, १८ वर्षीय कुमार राई र २४ वर्षीया मञ्जु राई रहेका छन् । उनीहरूको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्न...
विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर-१० का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ । मोटरसाइकल चालक विराटनगर-१५ का १८ वर्षीय राजीव मण्डल पनि गम्भिर घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । विराटन...
२०८१ भदौ ३१ गते सोमबार/आजको राशिफल

२०८१ भदौ ३१ गते सोमबार/आजको राशिफल

बि.सं. २०८१ भदौ ३१ गते सोमबार ई.सं. २०२४ सेप्टेम्बर १६ नेपाल सम्बत ११४४ ञंलाथ्व त्रयोदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल त्रयोदशी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, सुकर्मा योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५ः४९ बजे, सूर्यास्त साँझ ५ः६ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनाम...
विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन

विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको नवौँ दिन आज ‘ज्ञ’ नामक नाटक मञ्चन भएको छ । हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले नाटक मञ्चन गरेको हो । विद्यार्थीहरू प्रतीक्षा अधिकारीको लेखन तथा सोनाम तामाङको निर्देशन रहेको नाटकमा नेपालको शिक्षा प्रणालीमा व्याप्त समस्याहरूलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको थियो । नाटकमा संयोग भट्टराई, साइन तिमिल्...
प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोगबनीका २४ वर्षीय बिक्की राय, १९ वर्षीय देउ राउत र विराटनगर-१ का २६ वर्षीय विधान अधिकारी रहेका छन् । उनीहरूको साथमा प्रहरीले २ ग्राम १ मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उनीहरूल...
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज तोलामा पाँच सय रुपैयाँ बढेर सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ५६ हजार आठ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा एक लाख ५६ हजार तीन सय रुपैयाँ पुगेको थियो । बुधवार सुनको मूल्य एक लाख ५३ हजार चार सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँ कायम भए...
धनकुटाका भण्डारीले खाए विष

धनकुटाका भण्डारीले खाए विष

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-४ का ६० वर्षीय खेम बहादुर भण्डारीले विषादी सेवन गरेका छन् । उनले आज बिहान मेटासिट नामक विषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । उनले भने, ‘भण्डारी बिहान घरबाट निस्केका रहेछन् । पछि घरमा आएर मैले मेटासिट खाँए भनेपछि परिवारले थाहा पाएछन् ।’ भण्डारीलाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात् थप उपच...
निःशुल्क स्वास्थ्य शिविरमा १२८ जना बालबालिका लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरमा १२८ जना बालबालिका लाभान्वित

धनकुटा । धनकुटामा दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट एक सय २८ जना बालबालिका लाभान्वित भएका छन् । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजना तथा विराट मेडिकल कलेजको सहयोगमा शिविर सञ्चालन भएको थियो । शिविरमा बालबालिका सम्बन्धी सबै प्रकारका रोगहरूको निःशुल्क जाँच तथा औषधि वितरण गरिएको थियो । सोही अवसरमा क्यान्सर रोग सम्बन्धी सचेतना समेत दिइएको थियो । बालबालिकाहरूको स...
धनकुटाको महालक्ष्मीमा खुकुरी प्रहार गरी पत्नीको हत्या 

धनकुटाको महालक्ष्मीमा खुकुरी प्रहार गरी पत्नीको हत्या 

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-१ का ३० वर्षीय विजय दर्जीले धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेका छन् । घरायसी विवादका क्रममा दर्जीले २५ वर्षीया सरिता दर्जीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गएराति करिब ११ बजेको समयमा विजयले पत्नीमाथि खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले संगालोखबरसँग भने, ‘पत्नी ग...
ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ 

ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति ग्रामथान-४ कटहरास्थित जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जुवा खेलिरहेको अवस्थामा १८ लाख ५१ हजार पाँच सय रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।माझीसहित सुनसरीको दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर...
ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

विराटनगर । ताप्लेजुङ केन्द्रबिन्दु भएर भुकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।
२०८१ भदौ ३० गते आइतबार/आजको राशिफल

२०८१ भदौ ३० गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ भदौ ३० गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर १५ नेपाल सम्वत् ११४४ ञंलाथ्व द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ शुक्ल द्वादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, अतिगंड योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५ः४९ बजे, सूर्यास्त साँझ ५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात...
धनकुटाका सात वटै पालिकामा एमालेले सङ्गठन कमिटी बनाउँदै

धनकुटाका सात वटै पालिकामा एमालेले सङ्गठन कमिटी बनाउँदै

धनकुटा । नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्ने भएको छ । पालिका कमिटीहरूको अवधि सकिएकाले अधिवेशनसम्म तत्कालका लागि सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्न थालिएको हो । पाख्रीवास र महालक्ष्मीमा सङ्गठन कमिटी निर्माण भइसकेको छ । अब, छथर जोरपाटी, साँगुरीगढी, चौबिसे, सहिदभूमि र धनकुटा नगरमा सङ्गठन कमिटी निर्माण गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन ...
error: Content is protected !!