जेनजी आन्दोलनमा घाइते भएका सान्तनुको उपचारमा समस्या छैन : बुबा महेश
विराटनगर । जेनजी आन्दोलनमा भएको प्रदर्शनमा गोली लागेर घाइते भएका एक युवकको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । भदौ २३ गते इटहरीमा गोली लागेर घाइते भएका मोरङको बुढीगंगा-७ का १९ वर्षीय सान्तनु ढकालको उपचार जारी छ ।
उनको उपचारमा समस्या भएको भन्दै सामाजिक सञ्जालमा सहयोगको लागि अपिल गरिएका पोष्टहरू हुन थालेका छन् । तर सामाजिक सञ्जालमा फैलिएको हल्ला सत्य नभएको उनका बुबा महेश ढकालले बताए ।
अस्पता...































