संगालोखबर


विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा कपाल खौरिएका छन् ।

साम्पाङले आन्दोलनमा परेर ज्यान गुमाएका जेनजी तथा सुरक्षाकर्मीहरूको नाममा आफूले केही गर्न नसके पनि उनीहरूको दुःख बोक्दै कपाल खौरिएको भाव व्यक्त गरेका छन् ।

‘देशमा हालै भएको आन्दोलनमा परी ज्यान गुमाएका जेनजी तथा सुरक्षाकर्मीहरूको नाममा मैले केही गर्न सकिन होला’, कपाल खौरनु अघि उनले फेसबुकमा लेखेका छन्, ‘तर आज उहाँहरूको दुःख बोक्दै केस खौराउँदैछु ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!