धनकुटाबाट गाँजासहित दुई जना पक्राउ
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । आज दिउँसो चेकजाँचका क्रममा साँगुरीगढी गाउँपालिका-१ का १९ वर्षीय कसुर लिम्बु र चौबिसे गाउँपालिका–४ का २१ वर्षीय याख्खा राई पक्राउ परेका हुन् ।
धनकुटा प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर धुव्र नारायण श्रेष्ठका अनुसार संखुवासभाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ३८४१ नम्बरको यात्रुबाहक बसमा सवार लिम्बुलाई एक...




























