संगालोखबर


विराटनगर । झापाबाट बेवारिसे अवस्थामा ५८ राउण्ड गोली बरामद भएको छ । दमक नगरपालिका-७ स्थित पशुहाट बजार क्षेत्रबाट सेतो प्लास्टिकको पोकाभित्र राखिएको अवस्थामा गोली बरामद भएको हो ।

बरामद भएको ५८ राउन्ड गोलीमध्ये ७.६२ एमएमको ३०३ राइफलका ८ थान छन् । प्रहरीका अनुसार यी गोलीहरू जेनजी आन्दोलनको समयमा लुटिएका हुन् । बरामद गरिएका गोली आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!