धनकुटामा भुषको आगोझै फैलियो कोरोना, एकैदिन १०४ जनामा संक्रमण पुष्टि
धनकुटा । धनकुटामा सोमबार साँझ थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ९४ जनाको पीसीआर परीक्षण गर्दा २३ पुरुष र २१ महिलाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । सोमबार बिहान पनि जिल्लाका ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै धनकुटामा आज एकैदिन थपिएका कोरोना संक्रमितको संख्या १०४ पुगेको छ ।
साँझ आएको पीसीआर रिपोर्ट अ...


























