रक्सी ब्रान्डिङ्ग अध्ययन कार्यदलले सामाजिक विकास मन्त्री राईलाई बुझायो प्रतिवेदन
विराटनगर । प्रतिबन्धित कोदोको घरेलु रक्सीलाई ब्राण्डिङ्ग गरेर विदेश निर्यात गर्ने उदेश्यले गठन गरिएको कार्यदलले सोमवार प्रदेश १ की सामाजिक बिकास मन्त्री उसाकला राईलाई प्रतिबेदन बुझाएको छ । प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा गठित कार्यदलले मन्त्री राईलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिबेदन बुझाउँदै आयोगका संयोजक लोक्सोमले नेपालको सविधानमै यो बिषयलाई समावेश गर्न सुझाव दिए ।...




























