भीमनारायण गोल्डकप: गोधुलीलाई ट्राईवेकरमा हराउँदै विर्ता यूनाईटेड सेमिफाईनलमा (भिडियोसहित)
धनकुटा, २८ भदौ । गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत पराजित गर्दै झापाको विर्ता युनाईटेड धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।
स्थानीय टुडिखेलमा बुधबार भएको खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको वरावरी भएपछि खेल ट्राईवेकरबाट टुंग्याईएको हो । ट्राईवेकरमा ४–१ गोल अन्तरले झापा बिजयी बनेको हो ।
खेल सुरुवातको २१ औं ...






















