धनकुटामा डिलरबाट ग्याँस नपाउँदा नाराबाजी, प्रहरी परिचालन गरेर बाँढियो ग्याँस
धनकुटा । धनकुटामा डिलरबाट ग्यास वितरण गर्न आनाकानी गरिएको भन्दै उपभोक्ताले ग्यास डिलर सञ्चालकबिरुद्ध आज नाराबाजी गरेका छन् । खाना पकाउँने ग्यास लिन खाली सिलिण्डर बोकेर जिरो पोईन्ट स्थित कोशी ग्यास डिलर पुगेका उपभोक्तालाई ग्यास दिन आनाकानी गरिएको भन्दै उनीहरुले डिलर सञ्चालकविरुद्ध नारावाजी गरेका हुन् ।
डिलरबाट वितरण नगरी अतिरिक्त शुल्क लिएर गाडी मार्फत घर–घर ग्यास पुर्याउँने डिलर सञ्चालकले बताएप...































