सरकारले बहिराको हकहितका लागि काम नगरेको गुनासो
धनकुटा । सरकारले बहिरा (सुनाइसम्बन्धि अपाङ्गता) भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सेवा सुविधा तथा कुनै भरपर्दो कार्यक्रम नल्याएको सरोकारवालाले बताएका छन् ।
७ औं साङ्केतिक भाषाहरूको अन्तराष्ट्रिय दिवसका अवसरमा आज धनकुटामा बहिरा संघले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । सरकारले बहिरा व्यक्तिहरूका लागि सीपमुलक कार्यक्रम ल्याउनु पर्नेमा उनीहरूले जोड दिए ।
‘सरकारले हाम्रा लागि ...




























