विराटनगरबाट मानव खप्पर र नलीखुट्टासहित एक जना पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका-१५ बाट मानव खप्पर र नलीखुट्टासहित एक जना पक्राउ परेका छन् । आज बिहान दुई नम्बर ढाटबाट सशस्त्र प्रहरीले चेकजाँचका क्रममा विराटनगर-१७ का ३७ वर्षीय विनोद रायलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार सशस्त्र प्रहरीले रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नलीखुट्टा बरामद गरेको हो ।
‘भर्खरै सशस्त्र प्रहरीले हामी...































