विवादका बीच इटहरी उपमहानगरले ल्यायो ३ अर्ब ५७ करोडको बजेट
सुनसरी । इटहरी उपमहानगरपालिकाले विवादका बीचमा आर्थिक वर्ष २०८१–८२ को बजेट ल्याएको छ । सोमवार राति १० बजे इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत गरेका हुन् ।
एमालेबाट निर्वाचित उपप्रमुख, वडाध्यक्षसहितका सदस्यहरूले नगरसभा बहिष्कार गरेपछि सभा विवाद भएको थियो । सभाको बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू मात्र उपस्थित थिए । नगरसभामा काय...



























