विराट स्पोर्ट्स जोनले अन्तरविद्यालय क्रीकशल प्रतियोगिता गर्दै, ३२ विद्यालय सहभागी हुने
विराटनगर । विराटनगर-३ मा अवस्थित विराट स्पोर्ट्स जोनले विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विद्यालयस्तरमा प्रतिभाशाली खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा विराटनगर तथा आसपासका ३२ वटा विद्यालयको सहभागिता जनाउने छन् ।
प्रतियोगिता सञ्चालनका लागि २ लाख रुपैयाँ बढी खर्च हुने अनुमान छ । आज पत्रकार सम्मेलन गर्दै आयोजकले पहि...






























