अन्तर सञ्चारगृह फुटसलमा संगालाेखबरकाे विजयी सुरुवात, नेपालटाइम्स १-० गाेलले पराजित
विराटनगर । विराटनगरमा सञ्चालित अन्तरसञ्चार गृह फुट्सल प्रतियोगितामा संगालाेखबर अनलाइन मिडियाले विजयी सुरुवात गरेको छ। विराटनगरस्थित जेएनएल फुटसलमा आज बिहान भएको उद्घाटन खेलमा नेपाल टाइम्सलाई १-० गाेलले पराजित गर्दै संगालाेखबर क्वाटरफाइनल प्रवेश गरेको हाे ।
खेल सुरुवातकाे ५ मिनेटमै संगालाेखबरका संवाददाता प्रज्वल कटेलले गरेको एकमात्र गोलनै टिमलाई जित दिलाउन पर्याप्त बन्यो । संगालाेखबरका सञ्चालक ...





























