धनकुटामा जसपाका केन्द्रिय सदस्यसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमाले प्रवेश
धनकुटा । जनता समाजवादी पार्टी केन्द्रिय निर्वाचन समितिका सदस्य धर्म राईसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले धनकुटाले सामुदायिक भवनमा आयोजना गरेको तेस्रो पूर्ण बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जसपा, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी लगायत पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
जसपाका कोशी प्रदेश कमिटी उपाध्यक्ष दिपेश राई, प्रदेश ...






























