धनकुटाबाट ६ वर्षमा रोजगारीका लागि ५४ हजार विदेशिए
धनकुटा । धनकुटाबाट एक वर्षको अवधिमा छ हजार बढी वैदेशिक रोजगारीमा गएका छन् । आप्रवासी स्रोत केन्द्रले अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा सरोकारवालाहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा विदेशिनेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा छ हजार तीन सय ५८ जना बैदेशिक रोजगारीमा गएका छन् । जसमा पुरुष पाँच हजार पाँच सय नौ र महिला आठ सय ४९ जना रहेका छन् । केन्द्रको तथ्याङ्क अनुसार आर्थि...































