नोबेलमा नेपालमै पहिलो न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधिबाट उपचार
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधि भित्र्याएको छ । नेपालमै पहिलो पटक यो प्रविधि भित्र्याएको नोबेलले हजारौँ बिरामीको सफल उपचार गरिसकेको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरेर न्युरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी शल्यक्रिया गर्न सफल भएको नोबेलको दाबी छ ।
यो प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गत...































