निर्वाचन अपडेट: अहिलेसम्म कसले कति स्थानमा जिते ? ताजा मत परिणाम हेर्नुहोस्
धनकुटा । पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । मंगलवार अपरान्ह ५ बजेसम्म ३० स्थानको मत परिणाम प्राप्त भएको छ । जसमा एमालेले अग्रता लिएको छ । ३० मध्ये एमालेले ११ स्थानमा बिजय हासिल गरेको छ भने ९१ स्थानमा अग्रता लिएको छ ।
३० स्थानको मतपरिणाम आउँदा काग्रेस दोस्रो स्थानमा छ । उसले ९ स्थानमा बिजय हासिल गरेका छ भने ८९ स्थानमा अग्रता लिएको छ ।
यता माओवादी केन्द्र भने ८ स्थानीय...
