बेलबारी । मोरङको बेलबारी नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयर र उपमेयर दुवैमा एमाले बिजयी भएको छ ।

Advertisement

मेयरमा नेपाली काँग्रेसका राजकुमार लिम्बुलाई पराजित गर्दै ज्ञानेन्द्र सुवेदी र उपमेयरमा काँग्रेसकी उपमेयर उम्मेदवार रुक्मिणी धिमाललाई पराजित गर्दै ढाका पराजुली तारा निर्बाचित भएका छन ।

यस्तै वडा नम्बर ११ को अध्यक्षमा नेपाली नेकपा एमालेकै राजन पोख्रेल अत्याधिक मतका साथ बिजयी भएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!