काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढ्यो

काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढ्यो

झापा । काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा आयात भन्दा निर्यात बढेको हो । उक्त अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको भने ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ । चार अर्ब ४८ लाखको चिया, एक अर्ब ५५ करोडको अलैँची, एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, ३३ करोड ९६ लाखको अम्लिसो, २० करोड ५५ लाखको अदुवा भा...
सुनको मूल्य दुई दिनमा १८ हजार पाँच सय घट्यो

सुनको मूल्य दुई दिनमा १८ हजार पाँच सय घट्यो

विराटनगर । आज पनि सुनको मूल्यमा गिरावट भएको छ । आज सुनको मूल्य तोलामा दुई हजार छ सय रुपैयाँ घटेको छ । हिजो सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला एक हजार आ...
रवि लामिछानेलाई आज काठमाडौं लगिने 

रवि लामिछानेलाई आज काठमाडौं लगिने 

विराटनगर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं लगिने भएको छ । आज बिहान ८ः४० मा उनलाई बुद्ध एयरको जहाज मार्फत काठमाडौं लग्न लागिएको हो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप लामिछानेमाथि छ । काठमाडौंमा जिल्ला सरकारी वकिलको ...
पथरीशनिश्चरेमा भारतीय ट्रकको ठक्करबाट धरानका राईको मृत्यु

पथरीशनिश्चरेमा भारतीय ट्रकको ठक्करबाट धरानका राईको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा आज साँझ भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको भारतीय गाडीले प्रदेश १–००२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई साँझ करिब ७ बजे ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक धरान उपमहानगरपालिका–११ का टार्जन राईको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । घटनापछि...
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

विराटनगर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । मानव ओसारपसारमा अधिकारीको संलग्नता नदेखिएको ठहर गर्दै जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो । जापान भ्रमण प्रकरणका कारण मन्त्री पदबाट राजिनामा दिएका अधिकारी पार्टीको जिम्बेवारीबाट पनि पदमुक्त भएका थिए । अन्य ११ जनाविरूद...
तमोर नदी किनारमा एक जना मृत भेटिए

तमोर नदी किनारमा एक जना मृत भेटिए

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ याक्चना घाटस्थित तमोर नदी किनारमा आज एक जनाको शव फेला परेको छ । दिउँसो ३ः३० बजे करिब ४५ वर्षीय पुरुषको शव फेला परेको हो । मृतकको पहिचान खुलेको छैन । नदी किनारमा घोप्टो परिरहेको अवस्थामा मानिस फेला परेको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट फलामेटारबाट प्रहरी टोली घटनास्थल गएको थियो । जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी टोली गएर शवलाई पोष्टमार्टमका लागि...
उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने बताएका छन् । नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि सिनामङ्गल काठमाडौंद्वारा आज  विराटनगरमा आयोजित उखु खेती प्रवर्द्धनका लागि कृषकहरूको सीपमुलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उखुको उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका ...
सेयर बजार बढ्यो, कारोबार रकम घट्यो

सेयर बजार बढ्यो, कारोबार रकम घट्यो

विराटनगर । आज सेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से १५.८३ अङ्कले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा पुगेको छ । आज नेप्से बढे पनि कारोबार रकममा भने घटेको छ । आज तीन सय नौ वटा कम्पनीको एक करोड २२ लाख कित्ता सेयर ६ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ । हिजो सात अर्ब ७२ करोडको सेयर कारोबार भएको थियो । आज उत्पादन र म्युचुअल फन्ड बाहेक सबै समूहको सेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल,...
विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले वृहत र्‍याली निकालेको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आजबाट सुरु भएको अभियानको पहिलो दिन वृहत सचेतनामूलक  र्‍याली निकालिएको हो । रेडक्रस चोकबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन चोक, सहिद रङ्गशाला, अस्पताल चोक, ठाकुरबाडी रोड, बुधहाट चोक, ट्राफिक चोक हुँदै ह...
विराटनगरमा भाडाको घरबाट तस्करीको कपडा बरामद

विराटनगरमा भाडाको घरबाट तस्करीको कपडा बरामद

विराटनगर । विराटनगरबाट १० लाख मूल्य बराबरको तस्करीको कपडा बरामद भएको छ । भाडाको घरमा गोदाम बनाएर अवैध रूपमा भन्सार छलेर ल्याइएको कपडा प्रहरीले बरामद गरेको हो । विराटनगर-२ कमल पोखरी टोलमा बद्री ढकालको घरमा कोठा भाडा लिएर विराटनगर-१५ का आनन्द कुमार साहले तस्करीको कपडा राखेको गोप्य सूचना प्रहरीले पाएको थियो । सोही आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छापा हानेको थियो । कोठाम...
विराटनगरमा कार दुर्घटना हुँदा चार जना घाइते

विराटनगरमा कार दुर्घटना हुँदा चार जना घाइते

विराटनगर । विराटनगरमा आज बिहानको राति कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पिपल चोकबाट कञ्चनबारीतर्फ गइरहेको प्रदेश ०१-०२९ च २२२१ नम्बरको कार आफैँ अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक विराटनगर-६ का २६ वर्षीय रियाज आलम घाइते भएका छन् । उनको आँखा माथि चोट लागेको प्रहरीले जनाएको छ ।  यस्तै कारमा सवार सोही स्थानका २४ वर्षीय दिलछात आलम, २५ ...
सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु 

सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु 

सुनसरी । सुनसरीको रामधुनी-६ ढेडिगाउँमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्र १-०२-००३ ह १९ नम्बरको सिटी सफारी कच्ची सडकमा आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका ५० वर्षीय विनोद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात स्थानीय मेडिकलमा उपचार गरेर घर लगिएकोमा उनी एक्कासि बेहोस भएका थिए । उनलाई थप उपचारका लागि विराट टिचि...
धनकुटामा सुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

धनकुटामा सुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

धनकुटा । धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘हामी सबैको प्रतिवद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो । धनकुटा नगरपालिकाको आयोजना तथा विभिन्न सङ्घसंस्थाहरूको समन्वयमा आज प्रभात फेरी निकालिएको छ । टुँडिखेलबाट सुरु भएको प्रभातफेरी तल्लो कोप्चे, बिहिबारे हटिया, माथिल्लो कोप्चे, भिमनारायण चोक...
सुनको मूल्य तोलामा १५ हजार नौ सय घट्यो

सुनको मूल्य तोलामा १५ हजार नौ सय घट्यो

विराटनगर । सुनको मूल्यमा भारी गिरावट भएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५१ हजार तीन सय कायम भएको छ । हिजो सुन तोलामा एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले भन्सार  दर घटाएपछि मूल्य समायोजन गरिएको महासङ्घले जनाएको छ । सरकारले सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारेको छ । यस्तै...
मुलघाटको चन्द्रौटे बजार व्यवस्थित बनाइने

मुलघाटको चन्द्रौटे बजार व्यवस्थित बनाइने

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित चन्द्रौटे बजार क्षेत्रलाई व्यवस्थित बनाइने भएको छ । मुलघाटको पुलसँगै जोडिएको दक्षिणी क्षेत्रको बजारलाई व्यवस्थित गर्न लागिएको हो । सो स्थानमा ३० भन्दा बढी व्यापारीले सडक क्षेत्रमा टहरा बनाएर यात्रुहरुलाई उखु बिक्री गर्ने गरेका छन् । अव्यवस्थित रुपमा रहेको सो क्षेत्रलाई व्यवस्थित गर्न लागिएको साँगुरीगढी गाउँपालिका–१ का वडाध्यक्ष गोविन्द लिम्बूले जा...
सुन्दरहरैँचामा हायसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुन्दरहरैँचामा हायसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-५ दुलारीमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा सुन्दरहरैँचा-४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०८...
धनकुटाको सहिदभूमिमा पापानी पर्वको रौनक 

धनकुटाको सहिदभूमिमा पापानी पर्वको रौनक 

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा बसोबास गर्ने राई जातीको पापानी चाड सुरु भएको छ । स्थानीय राई जातीहरूले नयाँ बाली भित्र्याउने खुसियालीमा पापानी चाड मनाउने गर्दछन् । खासगरी सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरू यो पर्व मनाउने गर्दछन् । उनीहरूले स्थानीय बाजागाजासहित नाचगान तथा इष्ट देवताको पूजाआराधना गरी यो पर्व मनाउँछन् । कात्तिक शुक्ल पूर्णिमा पछिको आउने मंगलबार देखी सहिदभूमि-...
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।  यसअघि उनीमाथि कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । यो सहित लामिछानेमाथि अनुसन्धानका लागि पाचौँ पटक म्याद थप भएको छ ।  लामिछानेमाथि जिल्ला प्रहरी कार्...
इटहरीमा पहिचान नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु 

इटहरीमा पहिचान नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु 

सुनसरी । सुनसरीको इटहरीमा पहिचान नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा पतिपत्नीको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको हो ।  आज दिउँसो ११ः५० बजे इटहरी-१७ बालग्राममा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएको ट्राफिक ब्यवस्था कार्यालय इटहरीका प्रहरी उपरीक्षक बिनोद घिम...
अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढी रोक्नुपर्छ : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढी रोक्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्ने बताएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्नेमा जोड दिए । उनले एकै प्रकृतिका संरचना केन्द्रदेखि पालिकासम्म ...
सुनसरी घर भएका दम्पती सिनामंगलको होटलमा मृत फेला

सुनसरी घर भएका दम्पती सिनामंगलको होटलमा मृत फेला

विराटनगर । सुनसरीको दुहबी घर भएको दम्पती काठमाडौं स्थित सिनामंगलको एक होटलमा मृत भेटिएका छन् । सुनसरी दुहबीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी मृत भेटिएका हुन् । काठमाडौं प्रहरीका अनुसार उनीहरू सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरू हिजो मात्रै क्यानडाबाट फर्किएको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू दुई वर्षपछि हिजो नेपाल फर्किएको पाइएको प...
उपनिर्वाचनका लागि दुई लाख ५९ हजार मतपत्र छापियो 

उपनिर्वाचनका लागि दुई लाख ५९ हजार मतपत्र छापियो 

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । आयोगका अनुसार दुर्गम क्षेत्रमा मत पत्रसहितका आवश्यक निर्वाचन सामग्री पनि पठाइसकिएको छ । उपनिर्वाचनका लागि दुई लाख ५९ हजार मतपत्र छापिएको आयोगले जनाएको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको छ । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्...
सुनको मूल्य तोलामा १७ सय बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा १७ सय बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार सात सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन तोलामा एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज २...
कोशीका मुख्यमन्त्री कार्कीको घर छेउमा भेटियो शंकास्पद वस्तु

कोशीका मुख्यमन्त्री कार्कीको घर छेउमा भेटियो शंकास्पद वस्तु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर नजिक शंकास्पद वस्तु भेटिएको छ । झापाको गौरादह नगरपालिका–३ डिपु चोकस्थित मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु भेटिएको हो । झापाका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार तारले बाँधेको दुइ वटा बोतलमा ‘दुर्गा माताकी जय’ लेखिएको भेटिएको छ । त्यहाँ कागजको चिर्कटो पनि छ । मुख्यमन्त्री कार्की आज बिहान घर पुगेका थिए । त्यहाँबाट उनी ब...
उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । पथरीशनिश्चरे नगरपालिका-५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका-४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र सोही स्थानका २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र ग...
काठमाडौंमा एमालेले आज जागरण सभा गर्दै

काठमाडौंमा एमालेले आज जागरण सभा गर्दै

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्ने भएको छ । ०७९ को चुनावपछि मिसन ग्रासरुट र झुलाघाट–चिवाभञ्ज्याङ अभियानमार्फत ठूलो जनपरिचालन गरेको एमालेले काठमाडौं उपत्यकाको शक्ति परिचालन गरेर जागरणसभा गर्न लागेको हो । एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा गर्न लागेको हो । जनसभामा एक लाख मानिस उतार्ने एमालेको लक्ष्य छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसा...
विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट छान्यो तीन खेलाडी

विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट छान्यो तीन खेलाडी

विराटनगर । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका पाँच जिल्लामा भएको ट्यालेन्ट हन्टबाट छानिएका तीन खेलाडीको नाम आज सार्वजनिक गरिएको हो । ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको विराटनगर किंग्सले जनाएको छ । अब अन्तिम चरणको छनोट हुनेछ । जसमध्ये एक जनाले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रतिनिधित्व गर्न पाउनेछन् । विराटनगरको ...
मोरङको बुढीगंगामा मानव कंकाल फेला

मोरङको बुढीगंगामा मानव कंकाल फेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-५ स्थित धान खेतमा मानव कंकाल फेला परेको छ । आज बिहान १० बजेतिर मानव कंकाल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । धान काट्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल धान खेतमा छरपस्ट अवस्थामा भेटिएको हो । कंकाल कति पुरानो हो भन्ने खुल्न सकेको छैन । कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञसहितको टोली अह...
विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षा शास्त्र सङ्कायको आयोजनामा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टमको परिकल्पना गर्दै दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । नेपालमा पहिलोपटक सम्मेलन हुन लागेको हो । सम्मेलन आगामी मंसिर २१ र २२ गते विराटनगरमा हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । सम्मेलनमा नेपाल, अमेरिका...
चार दिनमा चार हजार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

चार दिनमा चार हजार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  हिजो तोलामा नौ सय रुपैयाँले बढेर सुन एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति सुन तोलामा एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन तोलामा एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । ...
लागूऔषध रोकथामका लागि प्रदेश र स्थानीय तहले काम गर्नुपर्नेमा जोड

लागूऔषध रोकथामका लागि प्रदेश र स्थानीय तहले काम गर्नुपर्नेमा जोड

विराटनगर । नेपालमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या दिनहुँ बढिरहे पनि यसको रोकथामका लागि तीनै तहको सरकारले ध्यान नदिएको सरोकारवाला संस्थाले बताएको छ । रिकभरी नेपाल कोशी प्रदेशले विराटनगरमा पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रम गर्दै प्रदेश र स्थानीय सरकारले यसक्षेत्रमा कुनै काम नगरेको जनाएको हो । रिकभरी नेपालका अनुसार नेपालमा सन् २००७ मा ४६ हजार तीन सय नौ जना लागूऔषध प्रयोगकर्ता थिए । त्यसमा महिल...
error: Content is protected !!