नर्सिङ्ग संघ केन्द्रिय कार्यसमिति निर्वाचन : प्रदेश १ बाट एक हजार नर्सले गरे मतदान
मोरङ । नेपाल नर्सिङ्ग संघको १९ औं केन्द्रिय कार्यसमिति निर्वाचनका लागि बुधबार प्रदेश नम्बर १ बाट एक हजार भन्दा बढी नर्सले मतदान गरेका छन् । मोरङ, सुनसरी, झापा र धनकुटामा भएको मतदानमा एक हजार भन्दा बढी नर्सले केन्द्रिय कार्यसमिति छनौटका लागि मतदान गरेका हुन् ।
जसमध्ये बिराटनगरमा सवै भन्दा बढी ६ सय र धनकुटामा सवैभन्दा कम २१ जनाले मतदान गरेको नर्सिङ्ग संघ मोरङका सचिव मेनुका भण्डारीले जानकारी दिईन्...































