विराटनगरमा आन्दोलनको मौका छोपेर चोर्दै गर्दा दुई भारतीयसहित चार जना पक्राउ
विराटनगर । विराटनगरमा आन्दोलनको मौका छोपेर चोरी गर्ने क्रममा दुई भारतीयसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेर लैजादै गरेको सामानसहित उनीहरुलाई गएराती प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १८ का ७० बर्षीय चन्दन मण्डल र सोही स्थानका ३९ बर्षीय गंगाप्रसाद मण्डल छन् । त्यस्तै, भारतका २० बर्षीय अभिषेक प्रसाद र २५ बर्षीय रामतेश प्रसादलाई पनि चोरी गर्दै गर्दा...



























