धनकुटा नगरको बजेटमा सडक निर्माण र पर्यटन विकासलाई प्राथमिकता
धनकुटा, ९ भदौ । धनकुटा नगरपालिकाले सडक निर्माण र पर्यटन विकासलाई मुख्य प्राथमिकतामा राख्दै चालु आर्थिक बर्षका लागि ४६ करोड बजेट बिनियोजन गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ४६ करोड १० लाख ४७ हजार बजेट बिनियोजन गरेको हो ।
शुक्रवार आयोजित नगर सभाको प्रथम अधिवेशनमा नगरका उप–प्रमुख शकुन्तला बस्नेतले बजेट सार्वजनिक गरेकी हुन । बजेटमा चालु तर्फ २४ करोड ८० लाख ४५ हजार र पूँजीगत तर्फ ...



















