संगालोखबर संवाददाता

काठमाडौ । नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको टप-५ बाट सुजता पाण्डे बाहिरिएकी छिन् । एलिमिनेसन राउण्डबाट भोटको आधारमा पाण्डे बाहिरिएकी हुन ।

एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडलमा अब निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले वीच प्रतिस्पधा रहेको छ ।

Advertisement

चार प्रतियोगीमध्ये अर्को हप्ता एकजना बाहिरिनेछन । वाँकी तीन प्रतिस्पर्धीमध्ये प्रथम हुँने नेपाल आइडल बन्नेछन ।

अबको हप्ता एक प्रतिस्पर्धी बाहिरिएपछि टप थ्री प्रतिस्पर्धी मध्ये ग्रान्ड फिनाले हुने र त्यसैबाट पहिलो नेपाल आइडल चुनिने छन ।

नेपाल आईडल हेर्नुहोस्…

https://youtu.be/x4NaSYXpudA

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement