संगालोखबर


विराटनगर । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् ।

बजेट प्रस्तुत हुँदाहुँदै बाहिरिएका साम्पाङले केहीबेर अघि फेसबकुकमा स्टाटस लेखेका छन् । ‘प्रधानमन्त्री आए । जवाफदेही बनाउने मेरो दवाव हो । त्यसैले उनैले सुनुन् उनका बजेट भाषण भनेर हिँडे म चाँहि । नीति तथा कार्यक्रम नसुनेको प्रधानमन्त्रीले बजेट सुने’, साम्पाङले फेसबुकमा लेखेका छन् ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!