२०८१ माघ २४ गते बिहीबार/आजको राशिफल
बि.सं.२०८१ माघ २४ गते बिहीबार ई.सं.२०२५ फेब्रुअरी ६ नेपाल सम्वत् ११४५ सिल्लाथ्व नवमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल नवमी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, ब्रह्म योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४७ बजे, सूर्यास्त साँझ ०५ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको ...




























