धनकुटा नगरपालिकाले गरिब, बिपन्न र मजदुरलाई राहत बाढ्ने
धनकुटा । धनकुटा नगरपालिकाले गरिब, बिपन्न र दैनिक ज्यालादारी मजदुरलाई राहत वितरण गर्ने भएको छ । नगरको मंगलवार बसेको आकस्मिक बैठकले विपन्न, सुकुम्बासी, दैनिक ज्यालादारी मजदुर र श्रोतविहिन भएर आपत परेका परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका यस्ता व्यक्तिहरुको वडागत रुपमा विवरण संकलन गरी बुधबारबाट राहत वितरण गरिने नग...























