धनकुटाका लागि थापाले हेलिकप्टरबाट पठाए ८ लाखको स्वास्थ्य सामाग्री

धनकुटाका लागि थापाले हेलिकप्टरबाट पठाए ८ लाखको स्वास्थ्य सामाग्री

धनकुटा । पूर्व मन्त्री सुनिल बहादुर थापाले गृह जिल्ला धनकुटाका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउँने भएका छन् । थापाले आज बिहान काठमाण्डौबाट हेलिकप्टरमार्फत स्वास्थ्य सामाग्री धनकुटा पठाएका हुन् । धनकुटा अस्पतालसहित जिल्लाभरका स्वास्थ्य सस्थाहरुका लागि कोरोना संक्रमण रोकथाममा प्रयोग गरिने करिव ८ लाख मुल्य बराबरको सामाग्री पठाइएको थापाले संगालोखबरलाई जानकारी दिए । ‘मेरो सासुको स्वर्गारोहण भएकाल...
२०७६ चैत २५ गते मंगलबार/आजको राशिफल

२०७६ चैत २५ गते मंगलबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०७६ साल चैत २५ गते मंगलवार ई. सं. २०२० अप्रिल ७, नेपाल सम्बत ११४० चौलाथ्व चतुर्दशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र शुल्क चतुर्दशी तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, ध्रुव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः५८ बजे, सूर्यास्त साँझ ०६ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर...
भेडेटारको पाथिभरा बनमा भीषण डढेलो

भेडेटारको पाथिभरा बनमा भीषण डढेलो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित पाथिभरा सामुदायीक बनमा भीषण डढेलो लागेको छ । आइतबार साँझबाट सुरु भएको डढेलो अझै नियन्त्रणमा आउँन सकेको छैन । डढेलोले बनको करिव २५ सय रोपनी क्षेत्रफल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज यदु खड्काले संगालोखबरलाई जानकारी दिए । ‘हामीले आगो नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छौ ।’ उनले भने ‘ठूलो क्षेत्रफलमा आगो लागेको र भिरालो भ...
लकडाउन ८ दिन थप्ने सरकारको निर्णय

लकडाउन ८ दिन थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले ८ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन अवधि थप गरेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउँने निर्णय गरेको हो । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यस्तो निर्णय लिएको हो । यसअघि चैत ११ गतेदेखि एक हप्ता लकडाउन गरियो । त्यसपश्चात सरकारले पुनः चैत १८ गते देखि मंगलबार (भोली) सम्मका लागि लकडाउन थपेको थियो ।
कोरोना बिरुद्ध लड्ने सर्वपक्षीय संयन्त्र बनाउँन डा.शर्माको सुझाव

कोरोना बिरुद्ध लड्ने सर्वपक्षीय संयन्त्र बनाउँन डा.शर्माको सुझाव

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना भाइरसको संभावित महामारी बिरुद्ध लड्नका लागि सर्वपक्षीय संयन्त्र बनाउँन सुझाव दिएका छन् । विश्वलाई नै आतंकित बनाइरहेको कोरोनाले नेपाललाई पनि धेरै प्रभावित पार्नसक्ने संकेत गर्दै उनले कोरोनाबाट मुलुकलाई जोगाउँन सर्वपक्षीय संयन्त्र निर्माणको खाँचो औल्याएका हुन् । सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गदै उनले सत्तारुढ...
२०७६ चैत २४ गते सोमबार/आजको राशिफल

२०७६ चैत २४ गते सोमबार/आजको राशिफल

बि.सं.२०७६ साल चैत २४ गते सोमवार ई. सं. २०२० अप्रिल ६, नेपाल सम्बत ११४० चौलाथ्व त्रयोदशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र शुल्क त्रयोदशी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, वृद्घि योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः५९ बजे, सूर्यास्त साँझ ०६ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा...
महालक्ष्मी नगरले बाढ्यो राहत

महालक्ष्मी नगरले बाढ्यो राहत

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले लकडाउन प्रभावित अतिबिपन्न, असहाय र ज्यालादारी मजदुरलाई राहत वितरण गरेको छ । ९ वटै वडामा रहेका प्रभावितहरुको विवरण संकलन गरेर राहत वितरणको क्रम चलिरहेको महालक्ष्मी नगरपालिकाले जनाएको छ । शुक्रबारबाट राहत वितरण थालेर आइतबारसम्म ५ सय भन्दा बढी अतिबिपन्न, असहाय र ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराइएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । ‘पहिलो चरणमा क...
उद्योग संगठन र व्यापार संघद्वारा २४ लाखको खाद्य सामाग्री सहयोग

उद्योग संगठन र व्यापार संघद्वारा २४ लाखको खाद्य सामाग्री सहयोग

बिराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले लकडाउन प्रभावित बिपन्न बर्ग र दैनिक ज्यालादारी मजदुरका लागि २४ लाख बराबरको खाद्य सामाग्री सहयोग गरेको छ । दुबै संगठनले प्रदेश नं. १ कोरोना जनसुरक्षा कोषलाई २ हजार १ सय प्याकेट खाद्य सामाग्री उपलब्ध गराएका हुन् । उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडासहितका पदाधिकारीहरुले आज मुख्यमन्त्री शेरधन राईलाई सामाग्री हस्त...
उदयपुरमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

उदयपुरमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक महिलाको मृत्यु भएको छ । माटो खन्ने क्रममा ढिस्को झरेर पुर्दा त्रियुगा–१३ कि ३० बर्षीया जानकीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिहान करिब साँढे ७ बजे घर नजिकै माटो खन्ने क्रममा उनलाई माथिबाट ढिस्को झरेर पुरेको थियो । ढिस्कोले पुरिएर घाइते भएकी चौधरीलाई उपचारका लागि बिराटनगर स्थित न्युरो अ...
सुनसरीको दुहवीमा राहत वितरणका बिषयमा झडप, प्रहरीसहित एक दर्जन घाइते

सुनसरीको दुहवीमा राहत वितरणका बिषयमा झडप, प्रहरीसहित एक दर्जन घाइते

सुनसरी । सुनसरीको दुहवीमा आज राहत वितरणका बिषयमा झडप हुँदा करिव एक दर्जन व्यक्ति घाइते भएका छन् । दुहवी–९ छाताबेलीमा राहत वितरणको नामावली संकलनका क्रममा झडप भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । प्रहरीका अनुसार नामावली संकलनका क्रममा नाम छुटेको बिषयमा उत्पन्न बिवादपछि स्थानीयवीच झडप भएको हो । झडप छुट्याउँने क्रममा एक प्रहरीलाई समेत चोट लागेको छ । झडपका क्रममा घाइते भएकाहरुको स्थानीय स्...
दुबईमा दुई साता लकडाउन घोषणा

दुबईमा दुई साता लकडाउन घोषणा

काठमाण्डौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि युएईको दुबईमा पनि दुई साता लकडाउन घोषणा गरिएको छ । दैनिक संक्रमण दर उच्च हुँदै गएपछि दुबईको संकट र प्रकोप व्यवस्थापन सर्वोच्च समितिले शनिबार बेलुकी ८ बजे देखि लागू हुनेगरी दुई साता लकडाउन घोषणा गरेको हो । कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा मार्च २६ देखि संचालन भएको राष्ट्रिय निर्मलीकरण अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं कि...
कविता : आर्यघाटमा नो डिस्काउन्ट

कविता : आर्यघाटमा नो डिस्काउन्ट

तिमीलाई था थिएन र ? मर्नु अगाडि एक पटक सिर्फ एकै पटक आएर सोध्नु पर्दैन, यति ठूलो मृत्यु संस्कार्ने ठाउँमा धाइरहनु पर्दैन? त्यसै मरिदिने मरेपछि संसारबाट यसै बिदा लिने यता हाम्रो संसारलाई बुझ्नु पर्दैन? के छ कसो छ हेर्नु पर्दैन? झुत्रे भएर आउने.. यो गरिबी उतै देखाऊ यो पीडा उतै बुझाऊ हामी त आर्यघाटमा लास पोल्ने हौं अहिले यति बुझ , यति सम्झ यहाँ रून पाइन्न आर्यघाटमा हो यो डिस्काउन्...
२०७६ चैत २३ गते आइतबार/आजको राशिफल

२०७६ चैत २३ गते आइतबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०७६ साल चैत २३ गते आइतवार ई. सं. २०२० अप्रिल ५, नेपाल सम्बत ११४० चौलाथ्व ठ्ठादशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र शुल्क द्वादशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शुल योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः५० बजे, सूर्यास्त साँझ ०६ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै ...
कोरोना भाइरस र बैदेशिक रोजगार

कोरोना भाइरस र बैदेशिक रोजगार

आज बिश्व एउटा ठुलो चपेटामा रुमलिएको छ । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले संसारलाई घेरिसकेको छ । संक्युक्त राष्ट्र संघमा आबद्ध १९५ देश मात्र नभएर बिश्वका २०५ देशमा संक्रमण फैलिसकेको छ । अमेरिका, चीन, इटाली, स्पेन, दक्षिण कोरिया जस्ता बिकसित देशहरुले रोकथामका विभिन्न उपाय अपनाउदा अपनाउदै पनि दिन दुई गुणा र रात चौगुणा माहामारी फैलिरहेको छ । कोरोना संक्रमणबाट नेपाल पनि...
धनकुटाका किसानको पीडा : बिक्री गर्न नपाउँदा बारीमै सुक्यो तरकारी, गाईवस्तुलाई खुवाइदै

धनकुटाका किसानको पीडा : बिक्री गर्न नपाउँदा बारीमै सुक्यो तरकारी, गाईवस्तुलाई खुवाइदै

धनकुटा । दुःख गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा धनकुटाका कृषकहरु मारमा परेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण तरकारीको निर्यात ह्वात्तै घटेपछि किसानहरु मारमा परेका हुन् । लकडाउन र कोरोना संक्रमणको डरले व्यापारीहरु सागसब्जी लिन आउँने क्रम घटेपछि जिल्लाको सिधुवा आसपास क्षेत्रका किसानले उत्पादन गरेको साग र मटर कोसा बारीमै सुक्न थालेको छ । बिक्रि नभएपछि गाइ...
नेपालमा थप तीन जनामा कोरोना संक्रमण, स्वदेशमै रहेकामा पनि पहिलो पटक भेटियो कोरोना

नेपालमा थप तीन जनामा कोरोना संक्रमण, स्वदेशमै रहेकामा पनि पहिलो पटक भेटियो कोरोना

बिराटनगर । नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वदेशमै रहेकामा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । मन्त्रालयले आज दिउँसो आधिकारीक फेसवुक पेज मार्फत थप तीन जना व्यक्तिमा कोरोना देखिएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ बर्षीया...
२०७६ चैत २२ गते शनिबार/आजको राशिफल

२०७६ चैत २२ गते शनिबार/आजको राशिफल

बि.सं.२०७६ साल चैत २२ गते शनिवार ई. सं. २०२० अप्रिल ४, नेपाल सम्बत ११४० चौलाथ्व एकादशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र शुल्क एकादशी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्रलेषा नक्षत्र, धृति योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः५१ बजे, सूर्यास्त साँझ ०६ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनस...
नोबेल अस्पतालमा बढ्यो बिरामीको भीड

नोबेल अस्पतालमा बढ्यो बिरामीको भीड

बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा बिरामीको भीड बढेको छ । कोरोना भाइरसको संक्रमणका कारण देशभर गरिएको लकडाउनले केहि साता यता अस्पतालहरुमा बिरामीको चाप ह्वात्तै घटेको थियो । तर, अहिले पुनः बिरामीको चाप बढ्न थालेको हो । नोबेलको आकस्मिक कक्षमा अहिले दैनिक एक सय भन्दा बढी बिरामी उपचारका लागि आउँने गरेको इमर्जेन्सी इन्चार्ज डा.अमित अग्रहरीले जानकारी दिए । ‘बिगत एक हप्ता भन्दा बढी समययता...
पोखरामा कोरोना परीक्षण पोजेटिभ देखियो, पुनः परीक्षणका लागि टेकु पठाइयो

पोखरामा कोरोना परीक्षण पोजेटिभ देखियो, पुनः परीक्षणका लागि टेकु पठाइयो

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ । र, उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । पोखरामा हालै मात्र ल्याब स्थापना भएको थियो । र, भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले भने, ‘पहिलो रिपो...
२०७६ चैत २१ गते शुक्रबार/आजको राशिफल

२०७६ चैत २१ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७६ साल चैत २१ गते शुक्रवार ई. सं. २०२० अप्रिल ३, नेपाल सम्बत ११४० चौलाथ्व दशमी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र शुल्क दशमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सुकर्मा योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः५२ बजे, सूर्यास्त साँझ ०६ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै ...
धनकुटा नगरका ५ सय परिवारलाई राहत वितरण, अझै बाढिदै (फोटो फिचरसहित)

धनकुटा नगरका ५ सय परिवारलाई राहत वितरण, अझै बाढिदै (फोटो फिचरसहित)

धनकुटा । धनकुटा नगरपालिकाले नगरक्षेत्रका ५ सय ३४ परिवारलाई राहत वितरण गरेको छ । अझै वितरणको क्रम चलिरहेको छ । कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण दुई छाक टार्न समस्या बेहोर्दै आएका अति विपन्न सुकुम्वासी, दैनिक ज्यालादारी मजदुर र स्रोतबिहिनहरुलाई राहत वितरण गरिएको हो । पहिलो चरणमा वडा नं. ३ का २७, ४ का ५०, ६ का २ सय ७, ७ का १ सय ५८ र ९ का ९२ परिवारलाई राहत वितरण गरिएको नगरपालिकाका ...
नेपालमा छैटौं कोरोना संक्रमित फेला

नेपालमा छैटौं कोरोना संक्रमित फेला

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहीबार प्रेस ब्रिफिङमा अर्का व्यक्तिमा पनि कोरोना (कोभिड(१९) पोजेटिभ भेटिएको जानकारी दिएका हुन् । योसँगै अव नेपालमा कोरोना संक्रमितको संख्या छ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजमार्फत नेपाल आएका हुन् । तर, उनी कहाँको र महिला वा पुरुष के हुन् भन्...
२०७६ चैत २० गते बिहिबार/आजको राशिफल

२०७६ चैत २० गते बिहिबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०७६ साल चैत २० गते बिहिवार ई. सं. २०२० अप्रिल २, नेपाल सम्बत ११४० चौलाथ नवमी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र शुल्क नवमी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, अतिगंड योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः५४ बजे, सूर्यास्त साँझ ०६ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जु...
नेकपा धनकुटाका सचिव ढुंगानाको सुझाव : राहत वितरणमा विभेद नहोस्

नेकपा धनकुटाका सचिव ढुंगानाको सुझाव : राहत वितरणमा विभेद नहोस्

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका सचिव ऋषिराम ढुंगानाले राहत वितरणमा हुन सक्ने बिभेद प्रति सचेत गराएका छन् । लकडाउन पीडित दैनिक ज्यालादारी मजदुर र बिपन्न परिवारलाई राहत वितरण गर्नुपर्नेमा जोड दिदै उनले बास्तविक पीडितको पहिचानमा बिभेदरहित वातावरण सृजना गर्नुपर्ने धारणा राखेका हुन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता ढुंगानाले राहत वितरणमा राजनीतिक आस्था, पहूँच, जात, धर्म, ...
धनकुटामा दैनिक ज्यालादारी मजदुर र बिपन्नलाई राहत उपलब्ध गराउँन नेकपाको निर्देशन

धनकुटामा दैनिक ज्यालादारी मजदुर र बिपन्नलाई राहत उपलब्ध गराउँन नेकपाको निर्देशन

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले दैनिक ज्यालादारी मजदुर र अति बिपन्न परिवारलाई राहत उपलब्ध गराउँने अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला अध्यक्ष राजेन्द्र राईले बुधबार नेता कार्यकर्तासहित पार्टीसम्बद्ध जनप्रतिनिधिलाईसमेत ७ वुँदे निर्देशन दिएका हुन् । सम्पूर्ण पार्टी नेता कार्यकर्तालाई आ–आफ्नो क्षमता अनुसारको राहत उपलब्ध गराएर स्थानीय तहमार्फत समन्वय गरी वि...
प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँका दरले घटाइएको हो । ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ । काठमाडौंको लाग...
कोरोनासहित सबै किसिमको उपचारमा नोबेल अस्पताल २४ सै घण्टा खुल्ला छ : डा.शर्मा

कोरोनासहित सबै किसिमको उपचारमा नोबेल अस्पताल २४ सै घण्टा खुल्ला छ : डा.शर्मा

बिराटनगर । ज्वरो आएका बिरामीलाईसमेत अस्पतालहरुले लिन नमानिरहेका बेला बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना लागेकासहित सबै किसिमका बिरामीको उपचार गर्न नोबेल अस्पताल तयार रहेको बताएका छन् । कतिपय व्यक्तिले उपचार गर्न नमानेको भनेर अफवाह फैलाएको भन्दै उनले नोबेल अस्पताल जस्तोसुकै समस्याको पनि उपचार गर्न २४ सै घण्टा तयार रहेको बताएका हुन् । जुनसुकै समस्या भएका बिरामीक...
धनकुटामा आइसोलेसनमा रहेका युवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

धनकुटामा आइसोलेसनमा रहेका युवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

धनकुटा । धनकुटा अस्पतालको आइसोलेसनमा रहेका युवाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ‘स्वाब’ परीक्षण गर्दा उनमा कोरोना नलागेको पुष्टि भएको हो । ‘स्वाब’ को रिपोर्टमा कोरोना नदेखिएपछि उनलाई आज साँझ डिस्चार्ज गरिने जिल्ला अस्पतालका डा.पुजन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए । धनकुटा–८ का ३५ बर्षीय ती युवा दुई साता पहिले पोर्चुगलबाट आ...
धनकुटाकी गुरुङको उपचार नपाएर मृत्यु, ज्वरो देखिएपछि ठूला अस्पतालले उपचार गरेनन्

धनकुटाकी गुरुङको उपचार नपाएर मृत्यु, ज्वरो देखिएपछि ठूला अस्पतालले उपचार गरेनन्

धनकुटा । ज्वरो आएका बिरामीलाई कोरोनाको आशंका गरी गेटबाटै फर्काउँदै आएका अस्पतालहरुका कारण धनकुटाकी एक महिलाले उपचार नपाएर ज्यान गुमाउँनु परेको छ । अस्पतालहरुले उपचार गर्न नमान्दा एकपछि अर्को अस्पताल घुमाउँदा घुमाउँदै समयमा उपचार नपाएर महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मृत्यु भएको हो । विराटनगरको न्यूरो अस्पताल, विराट नर्सिङ होमसमेतका ठूला अस्पतालले बिरामी लिन अस्वीकार गर्द...
पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपालीमा कोरोना भाइरसको संक्रमण

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपालीमा कोरोना भाइरसको संक्रमण

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।  उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्...
आज विश्व मूर्ख दिवश

आज विश्व मूर्ख दिवश

धनकुटा । आज विश्व मूर्ख दिवश । इस्वी संवतअनुसार अप्रिल १ तारिखका दिन यो दिवश मनाइदै आएको छ । नेपालमा पनि ‘अप्रिल फूल’ अर्थात ‘ढाट्ने दिन’ का नामले यो दिवश मनाउँने प्रचलन छ । मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर यो दिवश मनाउँने गर्छन् । कसैलाई अचम्म लाग्दो वा गलत सन्देश सुनाएर अरुलाई ढाट्ने चलन छ । आफ्ना घरपरिवार, छिमेकी एवं साथीसंगीहरुसँग ठट्टा गर्ने, उनीहरुलाई हुँदै नभएको कुरा सुना...
error: Content is protected !!