भोजपुरमा थप तीन जनामा कोरोना संक्रमण
भोजपुर । भोजपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० गते छिमेकी मूलुक भारतबाट आएर होल्डिङ एरियामा रहेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा हतुवागढी गाउँपालिका–५ होम्ताङका ३० बर्षिय एक जना र ४० बर्षिय दुई जना भारतीय सैनिक छन् ।
भाद्र ११ गते होल्डिङ एरियामा आएका तीनै जनाको १४ गते स्वाव लिईएको र स्वाव परीक्षणका क्रममा ...





























