सहिदभूमिमा वडा कार्यालय भवन उद्घाटन
धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका वडा नं. ५ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । प्रदेश सांसद ईन्द्रमणी पराजुली र गाँउपालिका अध्यक्ष मनोज राईले रिवन काटेर कार्यालय भवन उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै सांसद पराजुलीले मुलुकमा राजनीतिक परिवर्तन ल्याउँन सहिदभूमिवासीको महत्वपूर्ण योगदान रहेको बताए । जनताले विश्वास गरेर पठाएका जनप्रतिनिधिले जनताको चाहना अनरुप काम गरिरहेको भन्दै उनले जनत...



























