उदयपुरमा महिलाको हत्या गर्ने युवकलाई जन्मकैद
उदयपुर । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।
बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद) जेल सजाय र एक लाख क्षतिपूर्ति जरिवाना गर्ने फैसला गरेको हो ।
यही भदौ २७ गते स्थानीय ...



























