२०७९ साउन २९ गते आइतवारको राशिफल
ई.सं. २०२२ अगष्ट १४ नेपाल सम्बत ११४२ गुंलागाा तृतिया श्रावण कृष्ण तृतिया तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कृष्ण तृतिया तिथी, चन्द्रमा कुम्भ राशिमा, उत्तर पुर्वभद्र नक्षत्र सुकर्मा योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३३ बजे, सूर्यास्त साँझ ६ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाका कुम्भ राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४ मिनेट दे...
























