टाइटन्सले जित्यो विराटनगर ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि
विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा भएको ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सले जितेको छ । आज भएको फाइनल खेलमा टाइटन्सले वारियर्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरको खेलमा १७ दशमलव १ बलमा सबै विकेट गुमाउँदै १ सय १ रनको योगफल तयार गरेको थियो ।
वारियर्सका दानिस रजाले २५ रन बनाउँदा महमद चाँदले २१ रनको योगदान दिए । टाइट...
































